Kath Khabar
आजबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग शुरु
आजबाट शहिद स्मारक ‘ए’ डिभिजन लिग शुरु यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
आईसीसी विश्वकप लिग २ - आज पीएनजीको सामना गर्दै नेपाल
आईसीसी विश्वकप लिग २ - आज पीएनजीको सामना गर्दै नेपाल नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौँ स्थानमा छ ।
आईसीसी यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने क्यानको घोषणा
आईसीसी यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने क्यानको घोषणा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित
विश्वकप लिग-२ : युएईसँग नेपाल ६८ रनले पराजित नेपालका लागि कुशल मल्ले अर्धसतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । मल्लले ६० रन बनाएर आउट भए । यस्तै आसिफ शेखले १७ रन तथा सन्दीप लामिछानेले २६ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा
यूएईलाई ७ रनले हराउँदै नेपाल यू-१९ विश्व कपमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २४३, तेस्रो खेलमा हङकङलाई ९ विकेट र चौथो खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएईले नेपाललाई दियो २0८ रनको लक्ष्य
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएईले नेपाललाई दियो २0८ रनको लक्ष्य आजको खेलमा नेपालले यूएईलाई हराएमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।
यू-१९ विश्वकप छनौटको निर्णायक खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको खराब शुरुवात
यू-१९ विश्वकप छनौटको निर्णायक खेलमा यूएई विरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको खराब शुरुवात आजको खेल जित्ने टोलीले प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।  यूएईसँग नेपाल २०१९ मा भोगेको १ रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । 
विश्वकप लिग टू  - नेपाल र युएई भिड्दै
विश्वकप लिग टू - नेपाल र युएई भिड्दै नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।
इटालीका अल्बेर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
इटालीका अल्बेर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिए पछि एन्फाले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो ।
आईसीसीको स्वीकृति आएसँगै सन्दीप गए युएई
आईसीसीको स्वीकृति आएसँगै सन्दीप गए युएई आइसिसी विश्वकप लिग-२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी रहेको छ। सिरिजको दोस्रो खेल नेपालले बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ।
क्यानले आजै सन्दीपलाई यूएई पठाउने तयारी गर्दै
क्यानले आजै सन्दीपलाई यूएई पठाउने तयारी गर्दै यूएई र पपुवा न्युगिनी सम्मिलित शृंखला खेलिरहेका १  खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिएका छन ।
Weather Update