सहिद स्मारक (ए) डिभिजन लिग : आर्मी र एनआरटीको रोमान्चक बराबरी
आइतबार, फागुन २८, २०७९

युएईमाथि नेपालको कीर्तिमानी जित, एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग २ को शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।

आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक
आइतबार, फागुन २८, २०७९
नेपालले ३०.२ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । अहिले क्रिजमा रोहित र आरिफ शेख रहेका छन् ।

आइसिसी विश्वकप लिग २ - टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै अोपनर गुमायो
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित
शुक्रबार, फागुन २६, २०७९
थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ ।

आईसीसी विश्वकप लिग २ : पीएनजीले यूएईलाई ५६ रनले हरायो
शुक्रबार, फागुन २६, २०७९
टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो ।

आइसीसी विश्वकप क्रिकेट लिग २ : सन्दीप लामिछानेले लिए तेश्रो विकेट
बिहीबार, फागुन २५, २०७९
१५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए। उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए।

आइसीसी विश्वकप क्रिकेट लिग २ - पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै नेपाल
बिहीबार, फागुन २५, २०७९
एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल जित्न जरुरी छ । सात देश सम्मिलित लिग-२ मा नेपालले हालसम्म ३२ खेलबाट ३२ अङ्क जोडेको छ । नेपाल पाँचौँ स्थानमा छ ।

आज नेपाल प्यालेस्टाइनसंग भिड्दै
बुधबार, फागुन २४, २०७९
साफ यु-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।
साताको लोकप्रीय