Kath khabar
नेपालको पाँचौ विकेट गुम्यो, भीम सार्की पनि आउट

 

                काठमाडौं, चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले दिएको विशाल लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएको छ । नेपालले पाचौँ विकेटमा भीम सार्कीलाई गुमाएको हो । भीम ७६ बलमा ९ चौका प्रहार गर्दै ६७ रन बनाएर आउट भएका छन् ।

यसअघि नेपालको तेस्रो विकेटमा कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए भने नेपालका ओपनर आसिफ शेख र कुशल मल्ल पनि आउट भईसकेका छन् । अब १९ ओभरमा १३० रन आवश्यक छ भने ५ विकेट बाँकी छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update