घरेलु मैदानमा हुने अन्तिम सिरिजका लागि नेपाली टोली घोषणा
बुधबार, फागुन २४, २०७९

यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
मंगलबार, फागुन २३, २०७९
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड-२०७८ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको थियो ।
पल्सर स्पोर्टस अवार्ड अन्तर्गत अलमुताईरीलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड
मंगलबार, फागुन २३, २०७९
अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।

युएईलाई ४२ रनले हराउँदै नेपाल लिग-२ को पाँचौ स्थानमा
सोमबार, फागुन २२, २०७९
सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको हो ।

आईसीसी विश्व कप क्रिकेट लिग-२ : पीएनजीले यूएईलाई ५ विकेटले हरायो
आइतबार, फागुन २१, २०७९
शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान
आइतबार, फागुन २१, २०७९
पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोली प्यालेस्टाइन प्रस्थान
आइतबार, फागुन २१, २०७९
यो समूह टिम ‘बि’को हो। नेपाली टिमको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङका अनुसार नेपालले आगमी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ।

आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएई पीएनजीसँग ९७ रनमै समेटियो
आइतबार, फागुन २१, २०७९
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो ।

विश्वकप लिग-२ : पपुवा न्यू गिनीलाई ३ विकेटले हराउदै नेपाल विजयी
शुक्रबार, फागुन १९, २०७९
टस जितेर ब्याटिङ गरेको पीएनजी ४ बल बाँकी रहँदा नै अलआउट हुँदै १७९ रन जोडेको थियो।

आईसीसी विश्व कप क्रिकेट लिग-२ : नेपालले ५३ रन बनाउँदा ५ खेलाडी आउट
शुक्रबार, फागुन १९, २०७९
नेपालले १८ ओभरमा ५३ रन बनाउँदा ५ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलिकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए ।
साताको लोकप्रीय