Kath khabar
सन्दीपले दिलाए नेपाललाई दोश्रो सफलता
फाइल

                  

                     काठमाडौं, चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपाललाई दोश्रो  विकेट हात लागेको छ ।

सन्दीप लामिछानेले  १६ ओभर २ बलमा दोश्रो विकेट लिए । सन्दीपले युएईका कप्तान मोहम्मद वासिमलाई ६ छक्कासहित ६३ रनमा आउट गरे ।

यसअघि बलर ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update