Kath khabar
नेपालले लगातार गुमायो अर्को विकेट


                  काठमाडौं, चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ।

नेपालका ओपनर आसिफ शेख शुन्य रन बनाएर आउट भए भने कुशल मल्ल ५ रन बनाएर आउट भए । आसिफ ३७.३ ओभरमा रोहन मुस्तफा आउट भएपछि ब्याटिङका लागि क्रिजमा आएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update