Kath khabar
नेपाललाई तेस्रो झड्का, कप्तान रोहित पौडेल आउट

              

                    काठमाडौं, चैत २ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालको तेस्रो विकेटमा कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए । यसअघि नेपालका ओपनर आसिफ शेख र कुशल मल्ल पनि आउट भईसकेका छन् । नेपालले ३ विकेट गुमाएर ३७ रन जोडेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update