Kath Khabar
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान !
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान ! रिजवान टिट्वान्टी क्रिकेटको विश्वमा एक प्रसिद्ध ब्याट्सम्यान हुन् र हाल विश्व टिट्वान्टी वरीयतामा दोस्रो स्थानमा छन्।
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो ।
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यस अघि १८ र १९ वर्ष मुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा हुन लागेको हो ।
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी
एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी रेफ्रीको निर्णय अनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट दिए राजीनामा
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट दिए राजीनामा क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी-ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी लिदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएका थिए ।
क्यानद्धारा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा
क्यानद्धारा सन्दीप लामिछानेमाथि लगाएको निलम्बन फुकुवा तर उनलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै मंगलबार महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
क्यान बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग
क्यान बोर्ड बैठकमा अध्यक्ष चन्दको राजीनामा माग क्यान बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषय छलफलको एजेन्डामा छ।
क्यानको बैठक बस्दै, टी-२० लिग र सन्दीपको निलम्वन फुकुवाका विषयमा छलफल हुने
क्यानको बैठक बस्दै, टी-२० लिग र सन्दीपको निलम्वन फुकुवाका विषयमा छलफल हुने १७ वटा एजेन्डामा छलफल हुने कार्यसमिति बैठकको मुख्य एजेन्डा नेपाल टी-ट्वान्टी लिग प्रतियोगिता सम्बन्धि र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्वन फुकुवाका विषयमा रहेको छ ।
एलआरआई स्कुलले आयोजना गर्यो बास्केटबल तथा फुटसल फेस्ट २०७९
एलआरआई स्कुलले आयोजना गर्यो बास्केटबल तथा फुटसल फेस्ट २०७९ हिजो भएको पहिलो खेलमा नभोदित र न्यू जेनिथ भिडेका थिए । उक्त खेलमा नभोदित ४८ स्कोर गर्दै विजयी भएको थियो ।
Weather Update