Kath Khabar
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा
विश्वकप २०२२ को पहिलो ह्याट्रिक संगै पोर्चुगल क्वाटरफाइनलमा विश्वकप १९६६ मा तेस्रो भएको पोर्चुगल २००६ मा चौथो भएको थियो। फिफा विश्वकपमा यो नै पोर्चुगलको उत्कृष्ट नतिजा हो। त्यसयता २०१० मा अन्तिम १६ बाट बाहिरिएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो।
फिफा विश्वकप २०२२ को क्वार्टरफाईनल समिकरण पुरा
फिफा विश्वकप २०२२ को क्वार्टरफाईनल समिकरण पुरा क्वार्टरफाइनल चरणका खेलहरु डिसेम्बर ९ शुक्रबारदेखि शुरु हुने
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै
कतारले विश्वकप समापन अगावै स्टेडियम "९७४" भत्काउदै स्टेडियम "९७४" करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यो रङ्गशालामा खेर गएका स्टिल ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर बनाएका कारण यसको नाम नै "९७४" स्टेडियम राखिएको थियो। साथै, कतारको कन्ट्री कोड समेत ९७४ हो, सोहीअनुसार यसको प्रयोग गरिएको थियो।
फिफा विश्वकप : आज दुई खेलहरु हुँदै
फिफा विश्वकप : आज दुई खेलहरु हुँदै आइतबार राति सम्पन्न भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
फिफा विश्वकप २०२२ : रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले इतिहास रचे
फिफा विश्वकप २०२२ : रोनाल्डोलाई पछि पार्दै लियोनल मेस्सीले इतिहास रचे अर्जेन्टिनाका लागि लियोनल मेस्सीले आफ्नो १००० औं खेलमा इतिहास रचेका छन् । यो खेलमा उनले टोलीका लागि पहिलो गोल गरे र विश्वकपमा टोलीका लागि सर्वाधिक गोलकर्ता बने। मेस्सीको यो विश्वकपमा ९ औं गोल हो ।
फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदै
फिफा विश्वकप फुटबलमा आज नकआउट चरणका दुई खेलहरु हुँदै शनिबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अस्ट्रेलियाविरुद्ध गोल गर्दै विश्वकपको नकआउटमा पहिलो गोल गरेका थिए।
विश्वकपमा आज ब्राजिल र पोर्चुगल सहितका चार खेल हुँदै 
विश्वकपमा आज ब्राजिल र पोर्चुगल सहितका चार खेल हुँदै  समूह 'ई' को शुक्रबार बिहान भएको खेलमा अन्तिम खेलमा जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भएको छ। स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना भने सफल हुन सकेन । जर्मनीले कोस्टारिकालाई ४-२ ले हराएपनि अघि बढ्न सकेन...
विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा इतिहास रच्दैदिन् स्टेफनी फ्रापार्ट
विश्वकपमा पहिलो महिला रेफ्रीका रूपमा इतिहास रच्दैदिन् स्टेफनी फ्रापार्ट फिफाले फ्रेपार्टको सहायकमा ब्राजिलकी नुएजा बाक र मेक्सिकोकी करेन डियाज मेडिनालाई पनि छनोट गरेको छ । यसरी यो खेलमा तीनै महिला फिल्ड अफिसरको भूमिकामा हुनेछन् ।
समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको प्रि–क्वार्टरफाइनलमा
समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको प्रि–क्वार्टरफाइनलमा बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो समूहको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलको अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि-क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
Weather Update