Kath Khabar
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो 
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो  रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले ७ नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।
विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले
विश्वकप ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरे मेसीले अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फिफा विश्वकपको ट्रफीसँगै सुतेको तस्बिर सार्वजनिक गरेका छन्।
फिफा विश्वकप फाइनल : मेस्सी र एमबाप्पेको सात गोलको कथा
फिफा विश्वकप फाइनल : मेस्सी र एमबाप्पेको सात गोलको कथा यस प्रतियोगितामा मेस्सीले कुल ७ गोल गरेका छन् भने एमबाप्पेले ८ गोल गरेका छन् । एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद पनि उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । तर उनले महान फुटबलर पेलेको बराबरी गरेका छन् ।
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा
फ्रान्सका करिम बेन्जिमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा फ्रान्सेली फुटबलमा मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प र बेन्जिमाको सम्बन्ध सुमधुर नभएको टिप्पणी हुँदै आएको थियो । त्यसअघि ब्ल्याकमेलिङ काण्डमा फसेपछि बेन्जिमा सन् २०१६ देखि २०२१ सम्म प्रतिबन्धमा रहेका थिए ।
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउदै मेस्सी बने सर्वकालिन महान् फुटबल खेलाडी 
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताउदै मेस्सी बने सर्वकालिन महान् फुटबल खेलाडी  कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे।
फिफा विश्वकप २०२२ - कुन अवार्ड कसले जिते ?
फिफा विश्वकप २०२२ - कुन अवार्ड कसले जिते ? गोल्डेन बुट अवार्ड फ्रान्सका केलियन एमबाप्पेलाई प्रदान गरियो। यो अवार्ड प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई दिइन्छ। केलियन एम्बाप्पेले यस पटक टूर्नामेंटमा ८ गोल गर्न सफल भए, उनले एउटा पेनाल्टी सुटआउट सहित फाइनलमा ४ गोल गरेका थिए ।
फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि तेस्रो पटक विश्व च्याम्पियन
फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिना ३६ वर्षपछि तेस्रो पटक विश्व च्याम्पियन यसअघि अर्जेन्टिना सन् १९७८ र सन् १९८६ मा विश्व च्याम्पियन बनेको थियो । फाइनल खेल अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको थियो । फाइनल खेलको मुख्य आकर्षण फ्रान्सेली सुपरस्टार एमबाप्पेको ह्याट्रिक थियो भने अन्तिम विश्वकप खेलेका लियोनल मेस्सीले पनि उक्त खेलमा दुई गोल गरेका थिए ।
फिफा विश्वकप २०२२ : को बन्ला विश्व च्याम्पियन, अर्जेन्टिना वा फ्रान्स ?
फिफा विश्वकप २०२२ : को बन्ला विश्व च्याम्पियन, अर्जेन्टिना वा फ्रान्स ? तथ्याङ्क अनुसार फिफा विश्वकपको फाइनलमा फ्रान्सको टोलीको जितको सम्भावना ३५ प्रतिशत छ भने अर्जेन्टिनाको जित्ने सम्भावना ३५.१ प्रतिशत छ । यति मात्र होइन, खेल बराबरी हुनेमा २९.१ प्रतिशतको अपेक्षा छ । यदि यस्तो भयो भने विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुनेछ।
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ?
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ? यदि लियोनेल मेस्सी, केलियन एमबाप्पे वा अन्य कुनै खेलाडीले समान गोल गरेका छन् भने कुन खेलाडीले सबैभन्दा कम पेनाल्टी गोल गरेका छन् भन्ने कुरा थाहा हुनेछ। अर्थात् सबैभन्दा कम पेनाल्टी पाउने खेलाडीलाई गोल्डेन बुट दिइनेछ ।
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त हालको विश्वकपमा फ्रान्सेली टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यो विश्वकपमा फ्रान्सले एक खेल मात्र हारेको छ । सन् २००२ पछि पहिलो पटक फिफा विश्वकपमा कुनै टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा
विश्वकप २०२२ : क्रोएसियालाई ३-० गोलअन्तरले हराउँदै अर्जेन्टिना फाइनलमा अल्भारेजले ३९ औँ तथा ६९ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे । अर्जेन्टिनाले फाइनलमा अब मोरक्को र फ्रान्सबीच हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
Weather Update