फिफा विश्वकपमा आजदेखि समुह चरणका अन्तिम खेल सुरु
मंगलबार, मंसिर १३, २०७९
विश्वकपमा आज चार खेल हुँदै , ब्राजिल र स्वीट्जरल्यान्डको खेल राती ९ः४५ बजे
सोमबार, मंसिर १२, २०७९
तेस्रो खेलमा ब्राजिल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल स्टेडियम ९७४ मा राति ९ः४५ बजे हुनेछ ।

विश्वकप २०२२ : अर्जेन्टिनासंग मेक्सिको २-० ले पराजित
आइतबार, मंसिर ११, २०७९
अन्य खेलहरुमा, साउदीमाथि २-० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह "सी"को शीर्षस्थानमा रहेको छ । ३ अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा मेक्सिको विरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिना विरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने भएको छ ।

विश्वकप २०२२ इरानसंग वेल्स २-०ले पराजित
शुक्रबार, मंसिर ९, २०७९
केहीबेर अघि सकिएको खेलमा इरानले वेल्सलाई २-० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे । वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो ।

विश्वकपमा किन मास्क लगाएर खेलिरहेका छन् दक्षिण कोरियाका कप्तान सन ?
शुक्रबार, मंसिर ९, २०७९
चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।

विश्वकपमा गोल गरेपछि ब्रेल एम्बोलोले किन गरेनन् ‘सेलिब्रेसन’ ?
शुक्रबार, मंसिर ९, २०७९
स्विटजरल्याण्डको जितमा क्यामरुनी मूलका ब्रेल एम्बोलोले गोल गरे । उनले खेलको ४८ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । ब्रेलको जन्म १४ फेब्रुअरी १९९७ मा क्यामरुनमा भएको थियो । उनका बुबा अहिले पनि क्यामरुनमै बस्छन् ।

विश्वकपको फुटबल भित्रै राखिएको 'मोसन सेन्सर'ले के काम गर्छ त ?
शुक्रबार, मंसिर ९, २०७९
मंगलबार दिउँसो अर्जेन्टिना र साउदी अरेबियाबीचको खेलमा अफसाइड हुँदा उक्त बलको सेन्सरले त्यसको जानकारी दिएको थियो । बललाई कुन खेलाडीले कुन समयमा छोएको छ भन्ने डेटा सो सेन्सरले वास्तविक समयमा भीएआर टिमलाई पठाउँछ । जसले गर्दा भीआर टिमलाई अफसाइड अवस्थाको निर्णय प्रक्रियाको गुणस्तर र गति सुधार गर्छ ।

फिफा विश्वकपः क्यामरुनमाथि स्विट्जरल्याण्ड जित
बिहीबार, मंसिर ८, २०७९
स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलोले गरेको १ गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको ४८ औँ मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

रोनाल्डोलाई २ खेलमा प्रतिबन्ध
बिहीबार, मंसिर ८, २०७९
गत अप्रिलमा एभर्टन विरुद्धको खेलमा पराजित भएपछि एभर्टनका समर्थकको फोन फुटाएको आरोपमा रोनाल्डोलाई २ खेलको प्रतिबन्ध लगाइएको हो, साथै उनलाई ५० हजार पाउण्ड जरिवाना समेत सुनाइएको छ ।

विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जित
बुधबार, मंसिर ७, २०७९
खेलको ३३औं मिनेटमा जर्मनीका गुन्डोगनले पेनाल्टीमार्फत् गोल गरेका थिए ।
साताको लोकप्रीय