Kath Khabar
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
घरमै लाफिङ यसरी बनाउनुहोस्
घरमै लाफिङ यसरी बनाउनुहोस्
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै
दुर्गापक्षको चौथो दिनः कुष्माण्डाको पूजाआराधना गरिँदै नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो ।
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना आज घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो ।
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि पुख्र्यौली थलो नजिकै राजमार्गछेउ घर किन्नुभएका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गर्नुभयो । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहनुभएका उहाँले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहनुभएको छ ।
भेडाको बथान
भेडाको बथान
Weather Update