Kath Khabar
अझै डुङ्गाकै सहारा
अझै डुङ्गाकै सहारा बाउबाजेदेखि गरिआएको पेसा भएकाले व्यवसायभन्दा पनि सामाजिक सेवा गरिरहेको उहाँले बताउनुभयो । “चार दशकलेखि यहाँ डुङ्गा चलाइरहेको छु, बाउबाजेदेखिको पेसा नै यही हो । मेरो जुनी पनि डुङ्गा चलाउँदै बित्यो । छोराहरूले पनि यही पेसा अङ्गालिरहेका छन् ।”
बेनी बजार
बेनी बजार
स्यार्पुताल
स्यार्पुताल
जुम्ला बजार
जुम्ला बजार
बेगनास र रुपाताल
बेगनास र रुपाताल
पुलापछैका मल्लकालीन सम्पदा नासिँदै
पुलापछैका मल्लकालीन सम्पदा नासिँदै ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यस क्षेत्रको लोकगीतको आधारमा पनि ढोलठान क्षेत्रको ऐतिहासिकतालाई पुष्टि गर्ने स्थानीय प्रकाश पौडेलले बताउनुभयो । राजनीतिक, कुटनीतिक र सामरिक दर्शन तथा त्याग र बलिदानको इतिहासका साथसाथै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नु जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।
Weather Update