एनपिएलबाट बाहिरियो लुम्बिनी लायन्स
बुधबार, मंसिर २६, २०८१

सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर पराजित
बुधबार, मंसिर २६, २०८१
पाँच खेल खेलेका जनकपुर र सुदूरपश्चिमको अङ्क तालिकामा समान आठ/आठ अङ्क भएको छ । जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
एनपिएलमा रोहितको सानदार प्रदर्शन
बुधबार, मंसिर २६, २०८१
“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ । ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु । बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाही सकारात्मक हो मेरो लागि । यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भन्नुभयो
साताको लोकप्रीय