यु–१९ एसिया कप: नेपाल बङ्गलादेशसँग भिड्दै
शुक्रबार, पुस ५, २०८१
चितवनलाई हराउँदै कर्णाली एनपीएलको क्वालिफायरमा
बुधबार, पुस ३, २०८१
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

अझ रोमाञ्चक बन्दै एनपिएल क्रिकेट
मंगलबार, पुस २, २०८१
एनपिएलको पहिलो म्याचमा विराटनगर किङ्गसलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्याउन दृढ रहेका छन् । यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् ।
साताको लोकप्रीय