Kath khabar
लेबनानलाई पराजित गर्दै नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा
लेबनानलाई पराजित गर्दै नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ । पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ ।
टि-२० आईमा पनि नेपाल नामिबियासँग पराजित
टि-२० आईमा पनि नेपाल नामिबियासँग पराजित यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नेपालले अब दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
‘ए’ ग्रेडका खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय
‘ए’ ग्रेडका खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय महिलातर्फको ग्रेड ‘ए’मा इन्दु वर्मा, रुविना क्षेत्री र सिता रानामगर छन् भने ग्रेड ‘बी’मा कविता कुँवर, ग्रेड ‘सी’मा पुजा महतो र अश्मिना कर्मचार्य छन् । त्यसैगरी ग्रेड ‘डी’मा अप्सरी बेगम, कविता जोशी, सङ्गीता राई, काजोल श्रेष्ठ र विन्दु रावल छन् ।
बास्केटबल प्रतियोगिता
बास्केटबल प्रतियोगिता
Weather Update