Kath Khabar
नेपालले विश्वकपको दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्दै
नेपालले विश्वकपको दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्दै नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । यता श्रीलङ्काको दक्षिण अफ्रिकासँग छ विकेट र बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु
वेस्ट इन्डिज पुगेर सन्दीपले दिए सबैलाई धन्यवाद, भने- सपना पूरा गर्न तत्पर छु आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयमा मलाई यो टि२० विश्वकपमा भाग लिन सम्भव बनाउने हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने
सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ ।
नेपाल युएईसँग पराजित
नेपाल युएईसँग पराजित
Weather Update