बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
सोमबार, असार ३, २०८१
टि २० विश्वकप क्रिकेट : नेपालले भोलि बङ्गलादेशसँग खेल्दै
आइतबार, असार २, २०८१
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।

दक्षिण अफ्रिकाविरुद्ध एक रनले हार्यो नेपाल
शनिबार, असार १, २०८१
हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।

दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत
शनिबार, असार १, २०८१
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
शनिबार, असार १, २०८१
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
टि २० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको सामना गर्दै नेपाल
शुक्रबार, जेठ ३२, २०८१
विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ ।

नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द
बुधबार, जेठ ३०, २०८१
खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो
साताको लोकप्रीय