Kath Khabar
नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो भने नेदरल्यान्डस्को पाँचौ सहभागिता हो ।
विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल
विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वकपको उद्घाटन खेलमा अमेरिकाद्वारा क्यानडा पराजित
विश्वकपको उद्घाटन खेलमा अमेरिकाद्वारा क्यानडा पराजित अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।
क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार
क्रिकेटर सन्दीप लामिछानेको भिसा पुनः अस्वीकार विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो ।
Weather Update