एकदिवसीय विश्वकप छनोट : नेपालले अमेरिकालाई ६ विकेटले हरायो
मंगलबार, असार ५, २०८०
अमेरिकाद्वारा नेपाललाई २०८ रनको लक्ष्य
मंगलबार, असार ५, २०८०
स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा अमेरिकाविरुद्ध पहिलो पटक लगातार दुई खेलमा सन्दीप विकेट विहीन बनेका छन् ।
ललितले दिलाए नेपालाई छैटौं सफलता
मंगलबार, असार ५, २०८०
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका २७.४ ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनाएको छ ।
करण केसीले लिए एकैओभरमा २ विकेट
मंगलबार, असार ५, २०८०
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिको २ ओभरमा ६–२ को अवस्थामा छ ।
विश्वकप छनोट: आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल
मंगलबार, असार ५, २०८०
यसअघिको पहिलो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको थियो ।
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप : नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई हरायो
सोमबार, असार ४, २०८०
पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ ।
विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित
आइतबार, असार ३, २०८०
नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९० रनको योगफल बनायो । नेपालको लागि सोमपाल कामी र गुलशन झाले १/१ विकेट लिए ।
जिम्बावेका ओपनर ब्याट्सम्यानलाई सोमपालले गरे आउट
आइतबार, असार ३, २०८०
सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला जिम्बावेले ८ ओभरमा ४५ रन बनाएको स्थिति छ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : नेपालले जिम्बावेलाई दियो २ सय ९१ रनको लक्ष्य
आइतबार, असार ३, २०८०
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, कुशल मल्लले ४१ र कप्तान रोहित पौडेलले ३१ रन बनाए ।
विश्वकप छनोट : जिम्बावेविरुद्ध कुशलको अर्धशतक
आइतबार, असार ३, २०८०
नेपालको ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
आईसीसी एकदिवसीय विश्वकप छनोट : टस हारेर नेपाल ब्याटिङमा
आइतबार, असार ३, २०८०
घरेलु टोली जिम्बाब्वेपनि नेपाललाई पराजित गर्दै जित निकाल्ने लक्ष्यमा रहेको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावे बीच खेल हुँदै
आइतबार, असार ३, २०८०
नेपालले दोस्रो खेल यहि असार ५ गते अमेरिकासँग खेल्नेछ भने असारकै ७ गते वेष्ट इन्डिज विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
हरि हजुर थापा राष्ट्रिय पुरुष भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त
शुक्रबार, असार १, २०८०
त्रिभुवन आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका हरिहजुर आर्मीका समेत कप्तान हुन् । उनी सन् २०१५ देखि नेपाली टोलीको नियमित सदस्यको रुपमा खेल्दै आएका छन् ।
साताको लोकप्रीय

