Kath Khabar
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द
वर्षाले नेपाल र भारत ‘ए’ बीचको खेल रद्द यसअघि भएको पहिलो खेलमा नेपाललाई पाकिस्तान ‘ए’ ले पराजित गरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा आयोजक हङकङसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने
सन्दीप र दीपेन्द्रले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने लामिछानेले अघिल्लो दुवै संस्करणमा ग्लोबल टी-ट्वान्टी लिग क्यानडा खेलिसकेका छन् । सोमपाल कामीले पनि प्रतियोगिताको पहिलो संस्करण खेले र भ्यानकुभर नाइट्सबाट उपाधि जितेका थिए ।
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित
एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तानसँग नेपाल पराजित नेपालका लागि ओपनर कविता कुँवरले सर्वाधिक २० रनको योगदान दिइन्। उनले ३२ बलमा सर्वाधिक २० जोडेकी हुन्। त्यस्तै कविता जोशीले १७ बलमा अविजित १५ रन बनाइन्।
नेपाली टिमकी फरवार्ड सावित्राले युरोपियन क्लबमा खेल्ने
नेपाली टिमकी फरवार्ड सावित्राले युरोपियन क्लबमा खेल्ने घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।
सन्दीपको वरीयतामा सुधार 
सन्दीपको वरीयतामा सुधार  नेपाल भने १४ औं स्थानमा कायमै रहेको छ । नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा पाकिस्तान दोस्रो, भारत तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा छ ।
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप
उरुग्वेले पहिलो पटक जित्यो यू-२० विश्व कप ३ पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्ष मुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो । त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।
च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई
च्याम्पियन्स लिगको उपाधि पहिलो पटक म्यानचेस्टर सिटीलाई म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ । जितसंगै म्यानचेस्टर सिटीले एकै सिजन ‘ट्रेबल’ उपाधि जितेको छ । यो सिजन सिटीले 'प्रिमियर लिग' र 'एफए' कपको उपाधि जितेको थियो  ।
५ राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि माल्दिभ्स जाने बास्केटबल टोलीको घोषणा
५ राष्ट्र सम्मिलित पुरुष बास्केटबल प्रतियोगिताका लागि माल्दिभ्स जाने बास्केटबल टोलीको घोषणा नेपाल बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन मार्फत १२ सदस्यी टोली घोषणा गरेको हो । टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् ।
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा 
भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा  साफ च्याम्पियनशिपका लागि नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । नेपालले जुन २१ मा कुवेत, जुन २४ मा भारतसँग र अन्तिम खेल जुन २७ मा पाकिस्तानसँग खेल्नेछ ।
दक्षिण अफ्रीकामा नेपालले आज स्कटल्यान्डसँग पहिलो अभ्यास खेल खेल्दै
दक्षिण अफ्रीकामा नेपालले आज स्कटल्यान्डसँग पहिलो अभ्यास खेल खेल्दै असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ । सुपर सिक्समा समूह ‘बी’ बाट आउने ३ टोलीले समूह ‘ए’ का ३ टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष २ टोली फाइनलमा पुग्दै भारतमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र बन्यो उपविजेता
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र बन्यो उपविजेता १४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका २ वटा टोली 'रेलिगेशन जोन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् । खुमलटार, फेन्ड्स र थ्री स्टार क्लबलाई रेलिगेशनको डर छ ।
Weather Update