नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने
सोमबार, जेठ ८, २०८०

एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम
सोमबार, जेठ ८, २०८०
दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। नेपाली टिमको तयारी भोलि देखि शुरु हुनेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ।

नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड
सोमबार, जेठ ८, २०८०
लिग अवधिभर सावित्राले ५ ह्याट्रिकसहित ३० गोल गरिन् । यो भारतीय वुमन्स लिगको एकै सिजनमा कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज
आइतबार, जेठ ७, २०८०
यदि आज सुनुवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै
शुक्रबार, जेठ ५, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे शुरु हुने पहिलो खेल एफसी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
बिहीबार, जेठ ४, २०८०
सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
बिहीबार, जेठ ४, २०८०
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

साफ च्याम्पियनसिप २०२३ : एउटै समूहमा परे नेपाल र भारत
बुधबार, जेठ ३, २०८०
समूह विभाजनमा नेपाल समुह ‘ए’ मा पर्दा नेपालले भारत, पाकिस्तान र कुवेत प्रतिद्वन्द्वी पाएको हो । समूह बीमा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै
मंगलबार, जेठ २, २०८०
च्यासल मैदानमा दिउँसो ३ बजे २ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा
आइतबार, वैशाख ३१, २०८०
१४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका २ वटा टोली रेलिगेशन जोनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
आइतबार, वैशाख ३१, २०८०
लिगमा १७ औं चरणका खेलहरु सकिँदा शिर्ष स्थानको जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइजको समान ३०/३० अंक छ । २७ अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ ।
साताको लोकप्रीय