Kath Khabar
आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध
आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध उनीमाथि श्रीलंका प्रिमियर लिग २०२१ को खेल फिक्स गर्ने र खेलको नतिजा प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ । 
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै आर्मी र एनआरटी, जावलाखेल र मछिन्द्र तथा एपीएफ र संकटा खेल्दै ।
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित खुमलटारको जितमा मेसउकेले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै पुछारका रहेको खुमलटारले २० खेलबाट २१ अंक जोड्यो।
विश्वकप छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध खेल्ने
विश्वकप छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध खेल्ने विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो।
राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरू सम्मान
राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलहरू सम्मान हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ र ८ जना टिम अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ नगद बैंकले प्रदान गरेको हो ।
आइपीएलको पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै
आइपीएलको पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै आइपीएल २०२२ को विजेता टोली गुजरात टाइटन्सले यस सिजनमा आफ्ना १४ खेलहरू मध्ये १० जितेको छ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्ने छ ।
नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने
नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कपको लागि आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ र यो कार्यक्रम तटस्थ स्थानमा आयोजना गर्ने सुनिश्चित गर्न इच्छुक छ ।
एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम
एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। नेपाली टिमको तयारी भोलि देखि शुरु हुनेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले  विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ।
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड
नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारीलाई सर्वाधिक गोलकर्ताको अवार्ड लिग अवधिभर सावित्राले ५ ह्याट्रिकसहित ३० गोल गरिन् । यो भारतीय वुमन्स लिगको एकै सिजनमा कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा सन्दीपको मुद्दाको सुनुवाइ आज यदि आज सुनुवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।
Weather Update