Kath Khabar
एसीसी प्रिमियर कप : ओमान र कुवेतबीचको खेल बर्षाले स्थगित
एसीसी प्रिमियर कप : ओमान र कुवेतबीचको खेल बर्षाले स्थगित कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
एसिसी प्रिमियर कप : वर्षाले खेल रद्द भएसँगै नेपाल फाइनलमा
एसिसी प्रिमियर कप : वर्षाले खेल रद्द भएसँगै नेपाल फाइनलमा अब फाइनलमा नेपाल युएईसँग भिड्नेछ । युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो।
जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्नेछ । फाइनल खेल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा अब फाईनल प्रवेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ । नेपालले शनिबार समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ ।
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ ।
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका ५ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयो । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए ।
चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई
चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरूले समुद्री सतहदेखि ३ हजार ६०० मिटर उचाइमा दौडेका हुन् । विजेताहरुलाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरि पुरस्कार प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित कतारले दिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । मलेसियाका सइद अजिजले सर्वाधिक ८० रन बनाए ।
Weather Update