Kath Khabar
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य
खराब ब्याटिङ गरेको नेपालले कतारलाई दियो १५८ रनको लक्ष्य यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ ।
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै
एसीसी प्रिमियर कपः नेपाल र कतारबीच खेल हुँदै कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवातमै दुई विकेट गुमाएको छ ।
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा
एसीसी प्रिमियर कप : साउदी अरेबियालाई ७२ रनले हराउँदै ओमान सेमिफाइनलमा यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका ५ जना ब्याट्सम्यानले अर्धशतक बनाए ।
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा
एसीसी प्रिमियर कप : बहराइनलाई ८ विकेटले हराउँदै यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा यसअघि टस जितेर ब्याटिङ गरेको बहराइन ४० ओभर ५ बलमा १ सय १६ रन बनाउँदा अलआउट भयो । बहराइनका कप्तान हैदर बट र अली दउदले समान २३ रन बनाए ।
चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई
चौथो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मञ्जूलाई म्याराथन प्रतियोगितामा भाग लिएका खेलाडीहरूले समुद्री सतहदेखि ३ हजार ६०० मिटर उचाइमा दौडेका हुन् । विजेताहरुलाई मंगलबार बिहान रारा तालको किनारमा औपचारिक कार्यक्रम गरि पुरस्कार प्रदान गरिने कर्णाली खेलकुद क्लबले जनाएको छ ।
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित
एसीसी प्रिमियर कप : मलेसियासंग कतार ३ विकेटले पराजित कतारले दिएको २ सय १६ रनको लक्ष्य मलेसियाले ३४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । मलेसियाका सइद अजिजले सर्वाधिक ८० रन बनाए ।
८ पटक च्याम्पियन मनाङ लगातार पाँचौं खेलमा पुलिस क्लबसंग १-० गोलले पराजित 
८ पटक च्याम्पियन मनाङ लगातार पाँचौं खेलमा पुलिस क्लबसंग १-० गोलले पराजित  खराब लयबाट गुज्रिरहेको मनाङ लिग इतिहासमा पहिलो पटक लगातार ५ खेलमा पराजित भयो। २०४३ साल देखि 'ए' डिभिजन लिग खेल्न थालेको मनाङले इतिहासकै खराब प्रदर्शन गर्ने क्रममा लगातार ५ पराजय भोगेको हो।
एसीसी प्रिमियर कप :  सिङ्गापुर कुवेतसंग ४ विकेटले पराजित
एसीसी प्रिमियर कप :  सिङ्गापुर कुवेतसंग ४ विकेटले पराजित यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभर ४ बलमा १ सय १३ रन बनाएको थियो ।
शहीद स्मारक 'ए' डिभिजन लिग : एपीएफले खुमलटारलाई २-० गोलले हरायो
शहीद स्मारक 'ए' डिभिजन लिग : एपीएफले खुमलटारलाई २-० गोलले हरायो एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा एपीएफले खुमलटारलाई २-० गोलले हराएको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले १/१ गोल गरे ।
एन्फाद्वारा ४ क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन
एन्फाद्वारा ४ क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन समितिले संकटा, मछिन्द्र र खुमलटार क्लबलाई १०/१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गरेको हो ।यसैगरी एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ ।
बर्षाले खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो
बर्षाले खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो समूह 'बी' को बहराइन र हङकङबीचको किर्तिपुर मैदानमा तय भएको खेल पनि रद्द हुने सम्भावना छ ।
एसिसी प्रिमियर कप : २ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने
एसिसी प्रिमियर कप : २ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने अब अपराहन्न २:१५ बजेसम्म टस भएर खेल शुरु नभएमा आजको खेल रद्ध हुने छ र दुवै देशले १/१ अंक बाड्ने छन् । २ बजेसम्म टस हुने अवस्था भएमा कम्तिमा २०-२० ओभरको खेल खेलाउनु पर्ने नियम रहेको छ ।
Weather Update