Kath Khabar
शहीद स्मारक 'ए' डिभिजन लिग : एपीएफले खुमलटारलाई २-० गोलले हरायो
शहीद स्मारक 'ए' डिभिजन लिग : एपीएफले खुमलटारलाई २-० गोलले हरायो एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा एपीएफले खुमलटारलाई २-० गोलले हराएको हो । एपीएफको जितमा अब्डोउ रमानी र अर्मान्ड बिडोमले १/१ गोल गरे ।
एन्फाद्वारा ४ क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन
एन्फाद्वारा ४ क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन समितिले संकटा, मछिन्द्र र खुमलटार क्लबलाई १०/१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गरेको हो ।यसैगरी एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ ।
बर्षाले खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो
बर्षाले खेल रद्द भएपछि नेपालले साउदी अरेबियासँग अंक बाँड्यो समूह 'बी' को बहराइन र हङकङबीचको किर्तिपुर मैदानमा तय भएको खेल पनि रद्द हुने सम्भावना छ ।
एसिसी प्रिमियर कप : २ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने
एसिसी प्रिमियर कप : २ बजेसम्म टस नभए नेपाल र साउदीबीचको खेल स्थगित हुने अब अपराहन्न २:१५ बजेसम्म टस भएर खेल शुरु नभएमा आजको खेल रद्ध हुने छ र दुवै देशले १/१ अंक बाड्ने छन् । २ बजेसम्म टस हुने अवस्था भएमा कम्तिमा २०-२० ओभरको खेल खेलाउनु पर्ने नियम रहेको छ ।
एसीसी प्रिमियर कप : खराब मौसमका कारण टस हुन सकेन
एसीसी प्रिमियर कप : खराब मौसमका कारण टस हुन सकेन समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन ।
एसीसी मेन्स प्रिमियर कप : यूएईसंग सिङ्गापुर २0१ रनको भारी अन्तरले पराजित
एसीसी मेन्स प्रिमियर कप : यूएईसंग सिङ्गापुर २0१ रनको भारी अन्तरले पराजित यूएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिङ्गापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रनमात्र बनाउन सक्यो ।
एसीसी प्रिमियर कप : युएइले सिंगापुरलाई दियो ४७१ रनको लक्ष्य
एसीसी प्रिमियर कप : युएइले सिंगापुरलाई दियो ४७१ रनको लक्ष्य काठमाडौंको किर्तिपुर मैदानमा ५० ओभरको क्रिकेटमा इतिहासकै सबैभन्दा ठूलो स्कोर बनेको छ । आज जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा युएइले इतिहासकै ठूलो स्कोर बनाएको हो ।
ओमानमाथि नेपालको शानदार जित, ८४ रनले पराजित
ओमानमाथि नेपालको शानदार जित, ८४ रनले पराजित जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।
सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट, रचे नयाँ इतिहास
सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट, रचे नयाँ इतिहास २०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्दै सन्दीपले आफुले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् ।
एसीसी प्रिमियर कप : ओमानलाई नेपालले दियो ३११ रनको विशाल लक्ष्य
एसीसी प्रिमियर कप : ओमानलाई नेपालले दियो ३११ रनको विशाल लक्ष्य टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।
ओमानविरुद्ध कुशलको शानदार अर्धशतक
ओमानविरुद्ध कुशलको शानदार अर्धशतक टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २९.३ ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको छ ।
Weather Update