Kath Khabar
‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र
‘ए’ डिभिजन क्लबले एन्फालाई बुझायो ज्ञापनपत्र अघिल्लो वर्षकै बाँकी ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने, क्लबहरुसँगको छलफलबाट दोस्रो लिगको खेल तालिका परिमार्जन हुनुपर्ने, जारी लिगको तयारी स्वरुप पाउनु पर्ने दोस्रो किस्ताको १० लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने लगायतका माग राखेका छन् ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने सन्दीप
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने सन्दीप प्रतियोगितामा सन्दीपले पाँच खेलमा १३ विकेट लिएका थिए । ब्याटिङतर्फ ४२ रन बनाएका थिए ।
प्रधानमन्त्री दाहालद्वारा बिजयी क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा
प्रधानमन्त्री दाहालद्वारा बिजयी क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा दाहालले भनेका छन्, 'देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।'
शहीद स्मारक ‘ए’ डिभिजन लिग : १४ औं चरण अन्तर्गतका २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : १४ औं चरण अन्तर्गतका २ खेल हुँदै आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ भने सोही समयमा च्यासल मैदानमा दोस्रो स्थानको थ्री स्टार क्लबले एफ सी खुमलटारको सामना गर्नेछ ।
युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट 
युएइलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट  फाइनलमा युएइले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितको कामना गर्दै वीरगञ्जका युवाहरुद्वारा सामूहिक हनुमान चालिसा पाठ
नेपालको जितको कामना गर्दै वीरगञ्जका युवाहरुद्वारा सामूहिक हनुमान चालिसा पाठ वीरगञ्जको महावीरस्थान मन्दिरमा युवाहरुले सामूहिक हनुमान चालिसा पाठ गरेका हुन् । उनीहरुले आजको खेलमा नेपालको जितको कामना गर्दै यस्तो गरेको बताएका छन् । 
एसीसी प्रिमियर कप - युएई अलआउट, नेपाललाई १ सय १८ रनको लक्ष्य
एसीसी प्रिमियर कप - युएई अलआउट, नेपाललाई १ सय १८ रनको लक्ष्य नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा दर्शकलाई नि:शुल्क प्रवेश दिएको छ ।
भोलि नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने
भोलि नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’
युएई र नेपालबीचको फाइनल खेल स्थगित, बाँकी खेल भोलि 
युएई र नेपालबीचको फाइनल खेल स्थगित, बाँकी खेल भोलि  टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको हो ।
एसिसी प्रिमियर कप : आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै शुरू हुने
एसिसी प्रिमियर कप : आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै शुरू हुने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६/९  २७.३ ओभर)बाट ब्याटिङ शुरू हुनेछ।
नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण पुन: रोकियो
नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण पुन: रोकियो सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१-५ को दयनीय अवस्थामा पुगेको थियो ।
एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा
एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
Weather Update