Kath Khabar
एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य
एसीसी प्रिमियर कपः मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको हो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ।
एसीसी प्रिमियर कप : मलेसिया टस जितेर ब्याटिङ गर्दै
एसीसी प्रिमियर कप : मलेसिया टस जितेर ब्याटिङ गर्दै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ राजेपछि नेपालले बलिङ गर्ने भएको हो । यसैगरी केहिबेरमा अर्को खेल हङकङ र सिंगापुर बीचको खेल मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ ।
आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियासँग खेल्दै
आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियासँग खेल्दै प्रतियोगिता समूह 'ए' मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा फ्रेन्ड्स क्लबसंग ६-० ले पराजित यो जितसँगै ९ खेलमा ८ अङ्क जोडेर फ्रेन्ड्स तालिकाको १२ औँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको हिमालयन शेर्पा ९ अङ्क सहित ११ औँ स्थानमा छ ।
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा
एसीसी प्रिमियर कपका लागि नेपाली १४ सदस्यीय टोलीको घोषणा एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष ३ टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित
सहिद स्मारक 'ए' डिभिजन लिग : संकटासँग एनआरटी २-१ गोलअन्तरले पराजित यस जितसँगै संकटा ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंकका साथ सातौं स्थानमा रहँदा एनआरटी ६ अंक जोड्दै ११ औं स्थानमा छ ।
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त
बालगोपाल महर्जन चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा नियुक्त यसअघि क्लबका प्रशिक्षक प्रदीप हुमागाई  थिए। तर उनले श्रम स्वीकृतिका पाउन नसकेपछि क्लब छाडेका थिए।अमेरिका बस्दै आएका हुमागाईको त्यहाँको पासपोर्ट भएका कारण उनले श्रम स्वीकृति लिनु पर्ने अवस्था थियो।
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले एफसी खुमलटारलाई ७-३ गोलले हरायो १० गोल भएको खेलमा मछिन्द्रका ओलावाले एक्लैले ५ गोल गरे ।
ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल
ए डिभिजन लिगमा आजदेखि आठौं चरणका खेल आठौं चरणका खेल अन्तर्गत आज एन्फा कम्प्लेक्समा एक र च्यासल मैदानमा एक गरी दुई खेलहरु हुनेछन् ।
शहीद स्मारक 'ए' डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित
शहीद स्मारक 'ए' डिभिजन लिगमा पुलिस क्लबको पहिलो जित ७ खेलमा पहिलो जित निकालेको पुलिस ४ अङ्कसहित तालिकाको पुछारमै छ ।  ४ अङ्क नै रहेको फ्रेन्ड्स पुछारबाट दोस्रो स्थानमा छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले संकटालाई र एनआरटीले शेर्पालाई २-१ गोलले हरायो
सहिद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रले संकटालाई र एनआरटीले शेर्पालाई २-१ गोलले हरायो एनआरटीका लागि रोहन खड्गीले ६७ मिनेटमा बराबरी गोल गरे। १ मिनेट बाँकी छदा जेनिस प्रजापतिले गोल गर्दा एनआरटी २-१ गोलले अघि रह्यो। 
Weather Update