
डि एल मेथोड़को नियम अनुरुप यूएई विरुद्ध नेपालको कीर्तिमानी जित
बिहीबार, चैत २, २०७९
तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। बिहीवार यूएईलाई रोमाञ्चक खेलमा डि एल मेथोड़को नियम अनुरुप नेपालले सो उपलब्धि हात पारेको हो।

नेपालको पाँचौ विकेट गुम्यो, भीम सार्की पनि आउट
बिहीबार, चैत २, २०७९
यसअघि नेपालको तेस्रो विकेटमा कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए भने नेपालका ओपनर आसिफ शेख र कुशल मल्ल पनि आउट भईसकेका छन् ।

आइसीसी विश्वकप लिग २ : ३२ बलमा कुशल भुर्तेलको अर्धशतक
बिहीबार, चैत २, २०७९
उनले ३२ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ४ छक्का र ३ चौका हानेका छन् ।
नेपालले लगातार गुमायो अर्को विकेट
बिहीबार, चैत २, २०७९
आसिफ ३७.३ ओभरमा रोहन मुस्तफा आउट भएपछि ब्याटिङका लागि क्रिजमा आएका थिए ।

यूएईले नेपाललाई दियो ३ सय ११ रनको विशाल लक्ष्य, आसिफ खानले रचे इतिहास
बिहीबार, चैत २, २०७९
किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युइएले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।

सन्दीपले दिलाए नेपाललाई दोश्रो सफलता
बिहीबार, चैत २, २०७९
सन्दीप लामिछानेले १६ ओभर २ बलमा दोश्रो विकेट लिए । सन्दीपले युएईका कप्तान मोहम्मद वासिमलाई ६ छक्कासहित ६३ रनमा आउट गरे ।

नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा
बिहीबार, चैत २, २०७९
नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुग्नुभएको छ ।
नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने
बिहीबार, चैत २, २०७९
क्यानले बुधबार साँझ नै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ।

सहिद स्मारक ए डिभिजन लिग : आर्मीलाई हराउदै एपीएफको दोस्रो जित
बुधबार, चैत १, २०७९
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

सहिद स्मारक 'ए' डिभिजन लिग : शीर्ष स्थानको चर्च ब्वाइज र संकटा बराबरीमा
मंगलबार, फागुन ३०, २०७९
संकटाका मनिष डाँगीले दोस्रो हाफको अन्तिम मिनेटमा पेनाल्टी मिस गरेका थिए। उनको पेनाल्टीलाई चर्च ब्वाइजका गोलकिपर प्रिसोले विफल पारे।
साताको लोकप्रीय