सहिद स्मारक ए डिभिजन लिग : खुमलटारको दोस्रो जित
सोमबार, फागुन २९, २०७९

स्पिनर सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच
सोमबार, फागुन २९, २०७९
म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए ।
1678694851.jpg)
आइसीसी विश्वकप लिग २ : नेपालसंग पपुआ न्यू गिनी ९ विकेटले पराजित
सोमबार, फागुन २९, २०७९
पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो ।

पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत
सोमबार, फागुन २९, २०७९
पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई चौथो सफलता
सोमबार, फागुन २९, २०७९
पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् ।

शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल, आज दुई खेल हुँदै
सोमबार, फागुन २९, २०७९
आज हिमालयन दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

सहिद स्मारक (ए) डिभिजन लिग : आर्मी र एनआरटीको रोमान्चक बराबरी
आइतबार, फागुन २८, २०७९
च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटी र आर्मीले ३-३ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा शुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।

युएईमाथि नेपालको कीर्तिमानी जित, एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग २ को शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।

आइसिसी विश्वकप लिग २ : कप्तान रोहितले बनाए अर्धशतक
आइतबार, फागुन २८, २०७९
नेपालले ३०.२ ओभरमा ४ विकेट गुमाएर १२५ रन बनाएको छ । अहिले क्रिजमा रोहित र आरिफ शेख रहेका छन् ।

आइसिसी विश्वकप लिग २ - टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै अोपनर गुमायो
आइतबार, फागुन २८, २०७९
विश्वकप लिग-२ को शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका तीन खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टारको पहिलो जित
शुक्रबार, फागुन २६, २०७९
थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ ।

आईसीसी विश्वकप लिग २ : पीएनजीले यूएईलाई ५६ रनले हरायो
शुक्रबार, फागुन २६, २०७९
टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो ।
साताको लोकप्रीय