नेपालले लगातार गुमायो अर्को विकेट
बिहीबार, चैत २, २०७९
यूएईले नेपाललाई दियो ३ सय ११ रनको विशाल लक्ष्य, आसिफ खानले रचे इतिहास
बिहीबार, चैत २, २०७९
किर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युइएले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।
सन्दीपले दिलाए नेपाललाई दोश्रो सफलता
बिहीबार, चैत २, २०७९
सन्दीप लामिछानेले १६ ओभर २ बलमा दोश्रो विकेट लिए । सन्दीपले युएईका कप्तान मोहम्मद वासिमलाई ६ छक्कासहित ६३ रनमा आउट गरे ।
नेपाल-यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि मैदानमा
बिहीबार, चैत २, २०७९
नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुग्नुभएको छ ।
नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने
बिहीबार, चैत २, २०७९
क्यानले बुधबार साँझ नै ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको छ।
सहिद स्मारक ए डिभिजन लिग : आर्मीलाई हराउदै एपीएफको दोस्रो जित
बुधबार, चैत १, २०७९
जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग : शीर्ष स्थानको चर्च ब्वाइज र संकटा बराबरीमा
मंगलबार, फागुन ३०, २०७९
संकटाका मनिष डाँगीले दोस्रो हाफको अन्तिम मिनेटमा पेनाल्टी मिस गरेका थिए। उनको पेनाल्टीलाई चर्च ब्वाइजका गोलकिपर प्रिसोले विफल पारे।
सहिद स्मारक ए डिभिजन लिग : खुमलटारको दोस्रो जित
सोमबार, फागुन २९, २०७९
खेलको २१ औं मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई शुरुआती अग्रता दिलाएका थिए ।
स्पिनर सन्दीप लामिछाने बने प्लेयर अफ द म्याच
सोमबार, फागुन २९, २०७९
म्याच अफ द म्याचको अवार्ड लिएपछि सन्दीप भावुक बनेका थिए । उनले आँशु पुछ्दै नेपालका लागि खेल्न पाउनु आफ्नो भाग्य रहेको बताए ।
आइसीसी विश्वकप लिग २ : नेपालसंग पपुआ न्यू गिनी ९ विकेटले पराजित
सोमबार, फागुन २९, २०७९
पपुआ न्यू गिनीले दिएको ९६ रनको लक्ष्य नेपालले ७.४ ओभरमै हासिल गरेको थियो ।
पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत
सोमबार, फागुन २९, २०७९
पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई चौथो सफलता
सोमबार, फागुन २९, २०७९
पीएनजीविरुद्ध नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् ।
साताको लोकप्रीय
