विश्वकप क्रिकेट छनोटमा सहभागी राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फिर्ता
शुक्रबार, असार २२, २०८०
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित
बुधबार, असार २०, २०८०
भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् । उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए ।
नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित, आठौँ स्थानमा रहँदै नेपालको विश्वकप छनोट यात्रा सकियो
मंगलबार, असार १९, २०८०
जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य
मंगलबार, असार १९, २०८०
सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
आयरल्यान्डसँग हुन लागेको एकदिवसीय खेलमा नेपालले टस हार्यो
मंगलबार, असार १९, २०८०
नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो ।
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि
मंगलबार, असार १९, २०८०
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो।
सिंगापुरलाई हराउँदै नेपाल एसीसी इस्ट जोन कपको फाइनलमा
सोमबार, असार १८, २०८०
कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नेपालले मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ ।
नेपालले युएईलाई हरायो, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ
आइतबार, असार १७, २०८०
ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
युएईले नेपाललाई दियो १ सय ८२ रनको लक्ष्य
आइतबार, असार १७, २०८०
आज हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १८१ रन बनाउँदै अल आउट भएको हो ।
आइसिसी विश्वकप छनोटः नेपालले आज युईएसँग खेल्दै
आइतबार, असार १७, २०८०
यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।
एसीसी १६ वर्षमुनिको इस्ट जोन कप : मलेसियालाई ८४ रनमा समेट्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
शुक्रबार, असार १५, २०८०
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।
नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा
बुधबार, असार १३, २०८०
३ टिम रहेको समूहमा अब नेपालले आयोजक मलेसियासँग खेल्नेछ। मेलसिया पनि सेमिफाइनल पुगेको अवस्थामा समूहको अन्तिमबाट समूह विजेताको टुंगो लाग्नेछ।
साफ च्याम्पियनशिप फुटबल : पाकिस्तान नेपालसंग पराजित
मंगलबार, असार १२, २०८०
पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
साताको लोकप्रीय

