Kath Khabar
सोमपालको सानदार ब्याटिङमा नेपालले पाकिस्तान ‘ए’ लाई दिलायो १८० रनको लक्ष्य
सोमपालको सानदार ब्याटिङमा नेपालले पाकिस्तान ‘ए’ लाई दिलायो १८० रनको लक्ष्य नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा गत मे मा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो भने टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।
विश्वकप क्रिकेट छनोटमा सहभागी राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फिर्ता
विश्वकप क्रिकेट छनोटमा सहभागी राष्ट्रिय क्रिकेट टिमका खेलाडी स्वदेश फिर्ता नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए ।
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित
साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्डद्वारा सम्मानित भारतीय टोलीका कप्तान सुनिल क्षेत्री साफ च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका छन् । उनी १४ औँ संस्करणको साफ च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा सुनिलले ५ गोल गरेका थिए । 
नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित, आठौँ स्थानमा रहँदै नेपालको विश्वकप छनोट यात्रा सकियो
नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित, आठौँ स्थानमा रहँदै नेपालको विश्वकप छनोट यात्रा सकियो जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रनको योगफल तयार गरेको थियो ।
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य
नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
आयरल्यान्डसँग हुन लागेको एकदिवसीय खेलमा नेपालले टस हार्यो
आयरल्यान्डसँग हुन लागेको एकदिवसीय खेलमा नेपालले टस हार्यो नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो ।
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि
एसिसी यू-१६ इस्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपालले जित्यो उपाधि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो।
सिंगापुरलाई हराउँदै नेपाल एसीसी इस्ट जोन कपको फाइनलमा
सिंगापुरलाई हराउँदै नेपाल एसीसी इस्ट जोन कपको फाइनलमा कबिरले ५ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । नेपालले मंगलबार फाइनलमा मलेसियासँग खेल्नेछ ।
नेपालले युएईलाई हरायो, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ
नेपालले युएईलाई हरायो, दीपेन्द्रको उत्कृष्ट ब्याटिङ ऐरीले सम्हालिएर प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
Weather Update