Kath Khabar
महिला टी-२० सिरिजको उपाधि नेपालले जित्यो
महिला टी-२० सिरिजको उपाधि नेपालले जित्यो नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
मलेसियासँग नेपाल ६ विकेटले पराजित, हारका बाबजुद नेपाल फाइनलमा
मलेसियासँग नेपाल ६ विकेटले पराजित, हारका बाबजुद नेपाल फाइनलमा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्न पाउनेछन् ।
फिफाद्वारा लुइस रुवियाल्सलाई विवादिद चुम्बन काण्डमा अनुशासनको कारबाही गर्ने
फिफाद्वारा लुइस रुवियाल्सलाई विवादिद चुम्बन काण्डमा अनुशासनको कारबाही गर्ने हेर्मोसोले होटेल पुगेपछि इन्स्टाग्राममा लाइभ बस्दै अध्यक्षको कार्य गलत भएको भन्दै विरोध गरेकी थिइन् । उनले अध्यक्षको हर्कतबाट आफू दुःखी भएको बताएकी छिन् । फिफाको विधानको दफा १३ मा अनुशासन संहिता उल्लेख छ ।
महिला टी-२० : कुवेतलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित
महिला टी-२० : कुवेतलाई पराजित गर्दै नेपालको लगातार दोस्रो जित मलेसियामा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल सहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।
महिला टी-२० : नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य
महिला टी-२० : नेपालले कुवेतलाई दियो ९० रनको लक्ष्य शनिवारसम्म हुने शृङ्खलामा नेपाल सहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ ।
नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान
नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ ।  पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।
महिला विश्वकप : इङ्ग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि
महिला विश्वकप : इङ्ग्ल्यान्डलाई १-० गोलले हराउँदै स्पेनले जित्यो महिला विश्वकपको उपाधि स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो ।
महिला विश्वकप : उपाधिका लागि फाइनलमा आज इङ्ल्यान्ड र स्पेन खेल्दै
महिला विश्वकप : उपाधिका लागि फाइनलमा आज इङ्ल्यान्ड र स्पेन खेल्दै हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २-० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।
मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित
मच्छिन्द्र क्लब भारतको मोहन बगानसँग पराजित मच्छिन्द्रले पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको थियो । ‘ए’ डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएकै कारण उपविजेता मच्छिन्द्रले मौका पाएको थियो ।
Weather Update