Kath Khabar
नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता 
नेइमार पनि साउदी क्लबमा, अल हिलालसँग २ बर्षको सम्झौता  मिडिया रिपोर्टका अनुसार नेइमारले अल हिलालका लागि आजै मेडिकल गर्ने र साउदी प्रस्थान गर्ने बताइएको छ । अल हिलालले नेइमारलाई यसै साता आफ्ना फ्यानहरु समक्ष प्रस्तुत गर्ने र अल हिलालमा नेयमारले जर्सी नम्बर १० नै लगाएर खेल्ने भएका छन् ।  
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएको थियो । आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।
महिला विश्वकप : स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा
महिला विश्वकप : स्विडेनलाई २-१ गोलले हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा स्पेनले उपाधिका लागि भोलि सिड्नीमा हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
रोनाल्डोको २ गोलसँगै अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप
रोनाल्डोको २ गोलसँगै अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप खेलमा नारसका २ खेलाडीले रातो कार्ड पाएका थिए। ७१ मिनेटमा अल अमरीले हिलालका अब्दुलाहलाई फल गर्दा रातो कार्ड पाए। यस्तै ७८ मिनेटमा बोउसालले पनि रातो कार्ड पाउदा नासर ९ खेलाडीमा सीमित बनेको थियो।
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज स्पेन र स्वीडेन खेल्दै
महिला विश्वकप फुटबलको सेमिफाइनलका खेलमा आज स्पेन र स्वीडेन खेल्दै स्वीडेनले क्वाटरफाइनलमा जापानलाई तथा स्पेनले नेदरल्यान्ड्सलाई हराएको थियो । आज विजयी हुने टोलीले उपाधिका लागि भोलि हुने अस्ट्रेलिया र इङ्ग्ल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र म्यानमारले २ मैत्रीपूर्ण फुटबल खेल्ने
फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र म्यानमारले २ मैत्रीपूर्ण फुटबल खेल्ने विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारी स्वरूप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
महिला विश्वकप फुटबल : आज राउण्ड अफ सिक्सटिनका अन्तिम २ खेल हुँदै
महिला विश्वकप फुटबल : आज राउण्ड अफ सिक्सटिनका अन्तिम २ खेल हुँदै आयोजक अष्ट्रेलिया सहित ६ टोली इङ्ग्ल्यान्ड, स्वीडेन, नेदरल्यान्ड्स , जापान र स्पेन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । सहआयोजक न्युजिल्यान्ड समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग गोलर हित बराबरीमा रोकिए पछि बाहिरिएको थियो ।
महिला विश्वकप : आज नकआउट चरणका २ खेल हुँदै
महिला विश्वकप : आज नकआउट चरणका २ खेल हुँदै महिला विश्वकपमा आइतबारका खेलहरु जित्दै स्विडेन र नेदरल्याण्ड्स क्वाटरफाइनलमा पुगेका छन् । यस्तै, अस्ट्रेलिया ६ अङ्क सहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ। 
ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा
ज्ञानेन्द्र मल्लले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा “अन्तर्राष्टिय क्रिकेटको यात्रालाई बिराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको छु,” मल्लले भने।
महिला विश्वकप अन्तर्गत आज समूह चरणको अन्तिम २ खेल हुँदै
महिला विश्वकप अन्तर्गत आज समूह चरणको अन्तिम २ खेल हुँदै ब्राजिल र जमैकाले गोल रहित बराबरी खेलेपछि ब्राजिल समूह चरणबाटै बाहिरिएको छ । त्यस्तै, स्विडेनसँग पराजित अर्जेन्टिना पनि विश्व कपबाट बाहिरिएको छ ।
Weather Update