Kath Khabar
महिला विश्वकप : इङ्ल्यान्डले हैटीलाई हरायो, डेनमार्कले चीनलाई, आज ३ वटा खेल हुँदै
महिला विश्वकप : इङ्ल्यान्डले हैटीलाई हरायो, डेनमार्कले चीनलाई, आज ३ वटा खेल हुँदै ३२ टोलीको सहभागिता रहेको विश्वकपमा हिजो भएको खेलमा डेनमार्क, अमेरिका, इंल्याण्ड् र जापान विजयी भएका छन् । महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ ।
महिला विश्व कप फुटबल : नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरी
महिला विश्व कप फुटबल : नाइजेरिया र क्यानडाबीचको खेल गोलरहित बराबरी फिफा महिला विश्व कप फुटबलमा आज ३ वटा खेल हुँदैछन् । अहिले नाइजेरिया र क्यानडाबीचको खेल चलिरहेको छ ।
आज महिला विश्वकप फुटबलमा पहिलो पटक ३२ टिमबीच भिडन्त
आज महिला विश्वकप फुटबलमा पहिलो पटक ३२ टिमबीच भिडन्त महिला विश्वकपलाई हालसम्मकै ठूलो महिला विश्वकप मानिएको छ। किनभने यस संस्करणमा पहिलो पटक  ३२ टिमबीच भिडन्त हुँदैछ भने संयुक्त आयोजक रहेको पनि यो पहिलो विश्व कप हो।
भुर्तेलको अलराउन्ड प्रदर्शनमा यूएईमाथि नेपालको जित
भुर्तेलको अलराउन्ड प्रदर्शनमा यूएईमाथि नेपालको जित ६ टोलीको रहेको यस प्रतियोगितामा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले अन्तिम खेलमा टस हार्यो, युएई ‘ए’ ले पहिला ब्याटिङ गर्दै
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले अन्तिम खेलमा टस हार्यो, युएई ‘ए’ ले पहिला ब्याटिङ गर्दै नेपालले श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको टसमा हारेको छ  । खेलमा युएई 'ए' का कप्तान अली नासिरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त
नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त सातौँ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशासनको पालना नगरेको आरोपमा थापालाई कप्तानबाट हटाइएको थियो । एसियन गेम्समा श्रेष्ठको कप्तानीमा नेपालले प्रतियोगिता खेल्नेछ ।
साविक विजेता जोकोभिचलाई पराजित गर्दै अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि चुमे
साविक विजेता जोकोभिचलाई पराजित गर्दै अल्काराजले पहिलो पटक विम्बल्डनको उपाधि चुमे साविक विजेता नोभाक जोकोभिच फाइनलमा अल्काराजसँग पराजित भएका हुन् । विश्व नम्बर १ अल्काराजले दोस्रो ग्रान्डस्लाम जितेका हुन् ।
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालविरुद्ध पाकिस्तान ए को जित
एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालविरुद्ध पाकिस्तान ए को जित कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।
सोमपालको सानदार ब्याटिङमा नेपालले पाकिस्तान ‘ए’ लाई दिलायो १८० रनको लक्ष्य
सोमपालको सानदार ब्याटिङमा नेपालले पाकिस्तान ‘ए’ लाई दिलायो १८० रनको लक्ष्य नेपालका सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए ।
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा
एसीसी इमर्जिङ टिम्स एसिया कप : पाकिस्तान ए विरुद्ध नेपालले ६ विकेट गुमाएसँगै नेपाल संकटमा गत मे मा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो भने टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।
Weather Update