Kath khabar
नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने
नेपालले एसिया कपमा पाकिस्तानसँग गद्दाफी स्टेडियममा र भारतसँग दुबईमा खेल्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसिया कपको लागि आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको छ र यो कार्यक्रम तटस्थ स्थानमा आयोजना गर्ने सुनिश्चित गर्न इच्छुक छ ।
एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम
एक साताको प्रशिक्षण पश्चात दक्षिण अफ्रिका जाँदै नेपाली टिम दक्षिण अफ्रिका जानुअघि नेपाली टिमले एक साता घरेलु मैदानमै तयारी गर्नेछ। नेपाली टिमको तयारी भोलि देखि शुरु हुनेछ। दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि नेपालले  विश्वकप छनोटका लागि राष्ट्रिय टिम घोषणा गर्नेछ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार ३ खेलहरु हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे शुरु हुने पहिलो खेल एफसी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । सोही सयममा एन्फा कम्प्लेक्स, सातदोबाटोमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै सिटी र रियल मड्रिडले पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले २ तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १-१ गोल गरे । सिटी सन् २०२०-२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै च्यासल मैदानमा दिउँसो ३ बजे २ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा
शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा १४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका २ वटा टोली रेलिगेशन जोनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै लिगमा १७ औं चरणका खेलहरु सकिँदा शिर्ष स्थानको जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइजको समान ३०/३० अंक छ । २७ अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ ।
फ्रेन्ड्सलाई ४-१ गोलले हराउँदै फेरि शीर्ष स्थानमा फर्कियो जावलाखेल
फ्रेन्ड्सलाई ४-१ गोलले हराउँदै फेरि शीर्ष स्थानमा फर्कियो जावलाखेल यो जितसँगै जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जावलाखेलको १७ खेलमा ३० अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा १९ अङ्कसहित ११ अ‍ौँ स्थानमा छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै 
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ र आर्मी तथा मछिन्द्र र एन्फा कम्लेक्समा चर्च ब्वाईज दिउँसो ३ बजे भिड्दै ।
एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै
एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङ्ग प्यानलबाट एकै स्वर र विकासको नारा लिएर निर्वाचि भएका सदस्यहरु अहिले स्पष्ट रुपमा २ गुटमा विभक्त भएपछि एन्फाको गतिविधि निकोसँग संचालन हुन सकेको छैन ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज २ खेल हुँदै दिउँसो ३ बजे शुरु हुने खेल अन्तर्गत एन्फा कम्प्लेक्समा संकटा क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र अर्को विभागीय टोली एपीएफ क्लबसँग भिड्ने छन्।
Weather Update