Kath khabar
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र बन्यो उपविजेता
शहीद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउदै मच्छिन्द्र बन्यो उपविजेता १४ टोली सहभागी 'ए' डिभिजन लिगको पुछारका २ वटा टोली 'रेलिगेशन जोन' मा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् । खुमलटार, फेन्ड्स र थ्री स्टार क्लबलाई रेलिगेशनको डर छ ।
रोनाल्डो पछि करिम बेन्जेमा पनि साउदी अरेबियाको क्लबमा
रोनाल्डो पछि करिम बेन्जेमा पनि साउदी अरेबियाको क्लबमा बेन्जेमाले भने, “अब यो नयाँ चुनौती र परियोजनाको लागि उपयुक्त समय हो जस्तो लाग्छ । म नयाँ टिमका साथीहरूसँग सामेल हुनको लागि उत्सुक छु । उनीहरूसँग मिलेर यो अद्भूत क्लब र साउदी अरेबियाको खेललाई नयाँ स्तर पुर्‍याउन मद्दत गर्ने छु ।’’
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुँदै अन्तिम खेल अघि नै चलिगको र्च ब्वाइज युनाइटेडले उपाधि जितेको छ । चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भयो । १४ टोली सहभागी ‘ए’ डिभिजन लिगको पुछारका २ वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् । 
डेब्यू गरेको पहिलो सिजनमै शहीद स्मारक 'ए' डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज 
डेब्यू गरेको पहिलो सिजनमै शहीद स्मारक 'ए' डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज  २०७८ मा 'बी' डिभिजन च्याम्पियन बनेपछि चर्च ब्वाइजले २०७९/८० को 'ए' डिभिजन लिग खेलेको डेब्यू सिजनमै उपाधि जित्यो।
यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै
यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै छनोटको समूह 'बी' मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ ।
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज ४ खेल हुदैँ
शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज ४ खेल हुदैँ चर्च ब्वाइज २४ खेलमा ४४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइजलाई उपाधि जित्न एक अङ्क आवश्यक छ । आजको खेलमा बराबरी मात्र भए पनि चर्च ब्वाइज च्याम्पियन बन्नेछ ।
ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट लिए सन्यास
ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट लिए सन्यास इब्राहिमोभिचले १४ लिग उपाधि सहित करियरमा कुल ३४ ट्रफीहरु जितेका छन् । उनी ११ पटक 'बालोन डी ओर'का लागि मनोनित भएका थिए । उनले क्लब फुटबलमा जित्न नसकेको मुख्य ट्रफी च्याम्पियन्स लिग रह्यो ।
करिम बेन्जेमाले रियल मड्रिड छाड्दै, साउदी अरेबियाको क्लबमा जाने तयारी
करिम बेन्जेमाले रियल मड्रिड छाड्दै, साउदी अरेबियाको क्लबमा जाने तयारी आइतबार रियलले बेन्जेमाले १४ वर्षपछि क्लब छाड्न लागेको जानकारी दिएको थियो । खेलको ७४ औँ मिनेटमा मैदान छाड्दा रियलका समर्थकहरूले बेन्जेमालाई न्यानो बिदाइ गरेका थिए ।
शहीद स्मारक 'ए' डिभिजन लिग : पुलिसले मच्छिन्द्रलाई हरायो, एनआरटी र हिमालयन शेर्पा बराबर
शहीद स्मारक 'ए' डिभिजन लिग : पुलिसले मच्छिन्द्रलाई हरायो, एनआरटी र हिमालयन शेर्पा बराबर यस्तै आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा सङ्कटा क्लबले एफसी खुमलटारलाई ३-० गोलले हरायो ।
मलेसियासँगको महिला टी-२० क्रिकेट शृङ्खला नेपाललाई
मलेसियासँगको महिला टी-२० क्रिकेट शृङ्खला नेपाललाई नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । हिजो भएको चौथो खेल नेपालले ४ विकेटले हारेको थियो ।
सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी
सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी बलात्कारको आरोप लागेका लामिछानेको पेशी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो।
म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटी एफ ए कपको च्याम्पियन
म्यानचेस्टर युनाइटेडलाई २-१ गोलले हराउँदै सिटी एफ ए कपको च्याम्पियन वेम्बलीमा खेलको पहिलो मिनेटमा नै गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३३ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरी खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
Weather Update