Kath khabar
महिला टी-२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा आज नेपालले मलेसियासँग खेल्दै
महिला टी-२० क्रिकेट शृङ्खलाको निर्णायक खेलमा आज नेपालले मलेसियासँग खेल्दै आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । खेल बिहान पौने ९ बजे बाङ्गीमा शुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो ।
क्लबहरुको अडान पछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित
क्लबहरुको अडान पछि नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज ३ खेल हुँदै २ खेलमा २८ अंक जोडेर दशौँ स्थानमा रहेको मनाङ बिहीबार सातौं जित निकाल्ने योजनामा रहेको छ । समान खेलबाट २४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा रहेको छ । खुमलटारसँगै फ्रेण्ड्स क्लब पनि रेलिगेशनको खतरामा छ ।
महिला टि-२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा मलेसिया नेपालसंग २७ रनले पराजित
महिला टि-२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा मलेसिया नेपालसंग २७ रनले पराजित बांगीमा आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।
शहीद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रसंग सातदोबाटो पराजित, थ्रीस्टार र संकटाबीच बराबरी
शहीद स्मारक 'ए' डिभिजन लिग : मछिन्द्रसंग सातदोबाटो पराजित, थ्रीस्टार र संकटाबीच बराबरी यो जितसँगै मच्छिन्द्र अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । २३ खेल खेलेको मच्छिन्द्रको ३९ अङ्क छ भने सातदोबाटो २९ अङ्क सहित सातौँ स्थानमा छ । 
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलमा मछिन्द्र ३६ अंकका साथ तेस्रो स्थानमा छ । थ्री स्टार र संकटाको समान २२ खेलमा २६ अंक नै छ । थ्री स्टार तालिकाको ११ औँ तथा संकटा १२ औँ स्थानमा छ ।
प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड अर्लिङ हालाण्डलाई
प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड अर्लिङ हालाण्डलाई हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी"
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी" गए रातिको गोलसँगै मेस्सी युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका थिए।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै २० खेलबाट ३७ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज बिहीबार ११ औं जितको योजनामा रहेको छ । समान खेलबाट २४ अंकको साथ ११ औं स्थानमा रहेको मनाङ आज छैटौं जितको खोजीमा हुनेछ ।
आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध
आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध उनीमाथि श्रीलंका प्रिमियर लिग २०२१ को खेल फिक्स गर्ने र खेलको नतिजा प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ । 
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै आर्मी र एनआरटी, जावलाखेल र मछिन्द्र तथा एपीएफ र संकटा खेल्दै ।
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित
शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित खुमलटारको जितमा मेसउकेले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै पुछारका रहेको खुमलटारले २० खेलबाट २१ अंक जोड्यो।
Weather Update