Kath khabar
नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा
नेपाली ज्वेलर काजल नैनाको हङकङमा पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा नैना भन्छिन्, गहना बनाउनु मेरो लागि कथा भन्ने एउटा तरिका हो । जस्तै, हामी सँधै गहनाहरूलाई जीवन्त बनाउने आफ्नो मिशनमा जारी राख्नेछौं जसले पहिरनकर्तालाई उनीहरूको कथाहरू, आशाहरू र सपनाहरूसँग जोड्दछ । 
कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी
कोरियाबाट फर्केर कोइला भट्टीमा लगानी कोरियामा सिकेको सीपलाई आधुनिक प्रविधि र साधन स्रोत प्रयोग गरी व्यावसायिक रुपमा उद्योग स्थापना गरिएको उनले बताए । “कोरियामा पनि कोइला उद्योगमै काम गरेको हुँ, विगत ४ वर्षदेखि उद्योग स्थापना गरी कोइला पोल्न थालेको छु”, पुनले भने ।
३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै
३० करोड लगानीमा जर्मन प्रविधिबाट नेपालमै चाइनिज इँटा उत्पादन हुँदै यसको लागि पोखराको पोल्याङमा १०० रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको  हो।
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै 
"नेपालमै बनेको ‘यति’ हेल्मेट", माग धेरै, उत्पादन थोरै  यति ब्रान्डका हाफ फेस र फुल फेस हेल्मेटको मूल्य नेपाली बजारमा ९ सय देखि ३५ सय रुपैयाँ सम्म छ । नेपाली पहिचान झल्किने र नेपालमै बनेका सुरक्षित हेल्मेट प्रयोग गर्न पाउनु आफैमा गर्वको विषय हो । त्यसैले त यसको माग धान्न समेत कम्पनीलाई गार्‍हो भएको छ ।
Weather Update