Kath khabar
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित
नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने
राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई शुक्रबार सम्बोधन गर्ने राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव
महाकालीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि सीमामा तनाव भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भए छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
Weather Update