Kath khabar
धान गोड्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु, ४ जना घाइते
धान गोड्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु, ४ जना घाइते लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता तथा सूचना अधिकारी धर्मराज जोशीले बताए।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा पक्राउ
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा पक्राउ ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी फरारको सूचीमा रहेका थिए ।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर उनले उक्त कोषमा सदस्यसचिव रहँदा १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ। अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबी सहित मुद्दा दायर गरेको हो।
खहरे खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता
खहरे खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता मालिका गाउँपालिका-२ दर्लिङस्थित खहरेले स्थानीय ४१ वर्षीय लिलबहादुर घर्ती र ८ वर्षकी बिन्दुलाई शनिबार राति बगाएको थियो।  उनीहरू बाबुछोरी हुन्।
सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक
सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक गृह मन्त्रालयले गत जेठ १६ गते सचिवस्तरीय निर्णयबाट टिकटक भिडियो बनाउने कर्मचारीले पालना गर्नुपर्ने ७ नियम सर्कुलरका रुपमा मातहतका कार्यालयमा पठाएको छ ।
श्री एयरलाइन्सको जहाज आज पनि आकस्मिक अवतरण
श्री एयरलाइन्सको जहाज आज पनि आकस्मिक अवतरण पछिल्लो समय श्रीएयरको जहाजमा निकै समस्या आईरहेको छ। गत फागुनमा श्री एउरको एउटा जहाजमा आगो लागेपछि एयरलाइन्सका ८ वटै जहाजको उडान रद्द गरिएको थियो। 
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो ।
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप उनीहरू लामो समय देखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्। 
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
नुवाकोटमा ठूलो वर्षा र बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह
नुवाकोटमा ठूलो वर्षा र बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स-साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द
देशभरका क्रसर खानी तथा बालुवा बिक्री अनिश्चितकालका लागि बन्द महासंघले आज पत्रकार सम्मलेन गरी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगको बिक्री तथा उत्पादन कार्य ठप्प पार्ने निर्णय सुनाएको हो।
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन पहिरोमा परेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका ३ जनासहित ४ जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर बेपत्ता भएका छन् ।
Weather Update