Kath khabar
भारतका विभिन्न राज्यमा मुसलधारे वर्षा, ७ सय सडक बन्द, २९ जनाको ज्यान गयो
भारतका विभिन्न राज्यमा मुसलधारे वर्षा, ७ सय सडक बन्द, २९ जनाको ज्यान गयो दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ ।
आज देखि बुधवारसम्म देशभर मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना
आज देखि बुधवारसम्म देशभर मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना बागमती अन्तर्गत काठमाडौं उपत्यकाका पनि केही स्थानमा अहिले पानी परिरहेको जानकारी उनले दिइन्। ‘विगत १२ घण्टामा दोलखामा भारी ६३ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्।
ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाले निःशुल्क यातायातको व्यवस्था गर्ने
ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाले निःशुल्क यातायातको व्यवस्था गर्ने माध्यमिक र उच्च शिक्षा हाशिल गर्नका लागि घन्टौ हिडेर वा शहरी क्षेत्रमा कोठा भाडामा लिनुपर्ने बाध्यताबाट पिडित विद्यार्थीहरुले नगरपालिकाबाट निःशुल्क यातायात सेवा प्राप्त गरे संगै निकै ठूलो राहत हुने स्थानीयहरुले बताएका छन ।
स्व.रबिन तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ३ घण्टा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने
स्व.रबिन तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ३ घण्टा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने अन्तिम संस्कार अघि आइतबार बिहान ८:०० देखि ११:०० बजेसम्म उहाँका फ्यान र अनुयायीहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न स्व. रबिन तामाङको पार्थिव शरीर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने छ।
ललितानिवास प्रकरण : ४ पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी
ललितानिवास प्रकरण : ४ पूर्वसचिव विरुद्ध पक्राउ पुर्जी जारी उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त समेत रहेका दीप बस्न्यात भने फरार छन् । 
सिनामंगलस्थित घरेलु बालश्रमिकका रूपमा यातना दिई राखिएका २ बालकको उद्धार 
सिनामंगलस्थित घरेलु बालश्रमिकका रूपमा यातना दिई राखिएका २ बालकको उद्धार  सिनामंगलस्थित २ घरबाट कानुन विपरीत घरेलु बालश्रमिकका रूपमा राखिएका २ बालकको उद्धार गरी अस्थायी संरक्षण गृहमा राखिएको हो। महानगरका अनुसार ती बालकलाई शोषण गर्ने घर मालिकलाई बालश्रम नियमित तथा निषेध ऐन बमोझिम कारबाही गरिनेछ। 
ललिता निवासको हडपिएको जग्गामा भाटभटेनी गोदामको नक्सा पास पनि छैन
ललिता निवासको हडपिएको जग्गामा भाटभटेनी गोदामको नक्सा पास पनि छैन भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बालुवाटारको १४ रोपनी १० आना १ पैसा ३ दाम जग्गामा विशाल गोदाम बनाएका छन् । गोदमको पक्की संरचना मात्रै ८ रोपनी १ आनामा फैलिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार गोदामघरको नक्सा पास भने गरिएको छैन ।
एमालेबाट निर्वाचित उपमेयर मीराकुमारी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ, भारतीय पति फरार
एमालेबाट निर्वाचित उपमेयर मीराकुमारी दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ, भारतीय पति फरार उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ। उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्। भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्।
पाल्पाको रिब्दिकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार भत्ता
पाल्पाको रिब्दिकोटमा २ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार भत्ता गाउँमा जनसंख्या घट्दै गएर काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ। अधिकांश बजेट कृषि क्षेत्रका लागि विनियोजन भएका छन्। कृषिमा काम गर्ने जनशक्तिको कमी हुँदा कार्यान्वयन पक्ष फितलो देखिएको छ। खेतबारी बाँझिएका छन्।
बैदेशिक रोजगारका लागि विदेश जानेको संख्यामा नयाँ रेकर्ड : ११ महिनामा साढे ७ लाख विदेशिए
बैदेशिक रोजगारका लागि विदेश जानेको संख्यामा नयाँ रेकर्ड : ११ महिनामा साढे ७ लाख विदेशिए चालू आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदै १७ असारसम्ममा ७ लाख ४० हजार ८३९ जना वैदेशिक रोजगारी गइसकेको विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।
ललिता निवास प्रकरण : स्टेअर्डर लिएका १७ जना विरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट निवेदन
ललिता निवास प्रकरण : स्टेअर्डर लिएका १७ जना विरूद्ध सर्वोच्चमा सिआइबीको भ्याकेट निवेदन सर्वोच्च अदालतले गरेको निर्णयमा चित्त नबुझे त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा जान पाउँछ। त्यस्तो निवेदन स्वीकार गरेर सर्वोच्चले आफ्नो अघिल्लो निर्णय खारेज गर्ने कार्यलाई भ्याकेट भनिन्छ।
नारायणगढ मुग्लिन सडकको ४ वटा विकल्प 
नारायणगढ मुग्लिन सडकको ४ वटा विकल्प  त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका विभागीय प्रमुख प्रा डा खुम नारायण पौडेलले त्रिशूली पारि नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था अनि एउटै चट्टानको स्वरूप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताए ।
Weather Update