Kath khabar
धरानका सुन व्यवसायीले गरे आत्मदाहको प्रयास
धरानका सुन व्यवसायीले गरे आत्मदाहको प्रयास बचतकर्ताहरुसँग मिलापत्र गरेर फर्किएको केही दिनमै उनले यस्तो प्रयास गरेको वडाध्यक्ष शाक्यले बताए । उनका अनुसार आजै पीडितलाई बचत रकम फिर्ता गर्ने दिन थियो ।
पिपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा व्हिलचेयर वितरण
पिपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा व्हिलचेयर वितरण पपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा ललितपुरस्थित केज टोटल फिटनेस सेन्टरले अपाङ्गता भएका व्यक्तिहरुलाई १५ वटा व्हिलचेयर वितरण गरेको छ ।
सुसाइड नोट सहित टिचिङ हस्पिटलका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत फेला
सुसाइड नोट सहित टिचिङ हस्पिटलका फार्मेसी इन्चार्ज अमृत पोखरेल मृत फेला प्रहरीका अनुसार आज बिहान साढे ८ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जको टोली अस्पताल पुगेको थियो। घटनास्थलमा २ पानाको सुसाइड नोट समेत भेटिएको बताइएको छ।
प्रहरीको काम चित्त नबुझे १११३ मा फोन गरेर हेडक्वाटरमा गुनासो गर्न सकिने
प्रहरीको काम चित्त नबुझे १११३ मा फोन गरेर हेडक्वाटरमा गुनासो गर्न सकिने आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्। प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।
बाह्रबिसे-तातोपानी खण्डमा ठाउँ ठाउँमा पहिरो
बाह्रबिसे-तातोपानी खण्डमा ठाउँ ठाउँमा पहिरो ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारी साधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्छन्। सडकको अवस्था कन्तबिजोग भएपछि यातायात र पैदल यात्रामा अति जोखिम भइरहेको छ।
साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने
साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने घरघरै रोगी बढेका छन्। महिनाको १/२ जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने ? केही न केही त उपाय पहिल्याउनुपर्‍यो,' उनले भने, 'काठमाडौंको फोहोर विसर्जनमा अवरोध पुर्‍याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्‍यो।'
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाई‌ंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए। 
जारायो मारेर मासु भाग लगाइरहेका ५ जना प्रहरीको नियन्त्रणमा 
जारायो मारेर मासु भाग लगाइरहेका ५ जना प्रहरीको नियन्त्रणमा  उक्त जरायो अन्दाजी २ वर्षको पोथी भएको थापाले जानकारी दिए। सुर्खेतको काँक्रेविहार संरक्षित क्षेत्रमा जरायोको बासस्थान छ। त्यहाँ अहिले २२ वटा जरायो गणनामा रहेको उनले बताए।
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ 
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ  उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ। 
ललिता निवास प्रकरण :  मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ 
ललिता निवास प्रकरण :  मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ  पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ । 
अभद्र र अमानवीय व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा 
अभद्र र अमानवीय व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा  महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । 
काठमाडौं महानगरका सार्वजनिक स्थानमा साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने
काठमाडौं महानगरका सार्वजनिक स्थानमा साउन १ गतेदेखि धुम्रपान र मद्यपान सेवन गर्न नपाईने पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम शुरु गर्ने भए पनि यसलाई क्रमिक रूपमा महानगरका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको छ। अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै शुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट शुरु गर्ने तयारी गरिएको हो।
Weather Update