ब्राजिलमा भीषण वर्षा : बाढी पहिरोमा परी ३६ जनाको मृत्यु
                        सोमबार, फागुन ८, २०७९
                    
                
                        
                    
                        
                                फिलिपिन्समा विमान दुर्घटना, खोजी कार्य जारी
                            
                         आइतबार, फागुन ७, २०७९
                        
                        
                            फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो।
                    
                
                        
                    
                        
                                भूकम्पले थिलथिल भएको सिरियाको राजधानी दमास्कसमा इजरायलको आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
                            
                         आइतबार, फागुन ७, २०७९
                        
                        
                            इजरायलले इरान र हिजबुल्लाह विद्रोहीसँग सम्बन्धित सिरियाली लक्ष्यहरूमा बारम्बार हमला गरेको छ। तर, उसले विरलै आफ्नो कार्य स्वीकार गर्ने गरेको छ।
                    
                
                        
                    
                        
                                कोहिनूर हीरा लगाउन किन अस्वीकार गरिन् बेलायतका राजा चार्ल्सकी श्रीमती रानी क्यामिलाले
                            
                         बिहीबार, फागुन ४, २०७९
                        
                        
                            कोहिनूर हीरा १०५.६ क्यारेटको छ । यसलाई संसारको सबैभन्दा ठूलो हीरा मानिन्छ। यो हिरा १४ औं शताब्दीमा आन्ध्र प्रदेशको खानीमा भेटिएको भनिन्छ तर पञ्जाबमा बेलायती कब्जा भएपछि सन् १८४९ मा यो हीरा तत्कालीन बेलायतकी महारानी भिक्टोरियालाई हस्तान्तरण गरिएको थियो ।
                    
                
                        
                    
                        
                                चक्रवात गेब्रिएल आँधीका कारण न्यूजिल्याण्डमा संकटकाल लागू
                            
                         मंगलबार, फागुन २, २०७९
                        
                        
                            न्यूजिल्याण्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याक अनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन्। यो आपतकाल नर्थल्याण्ड, अकल्याण्ड, वाइकाटो जस्ता क्षेत्रमा लागू गरिएको छ।
                    
                
                        
                    
                        
                                नेपालले २२ टन राहत सामग्री टर्की पठायो 
                            
                         सोमबार, फागुन १, २०७९
                        
                        
                            २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक लगत्तै टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।
                    
                
                        
                    
                        
                                टर्की र सिरियामा २८ हजार मानिसको मृत्यु संगै लुटपाटका घटना बढ्दो
                            
                         आइतबार, माघ २९, २०७९
                        
                        
                            फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प पछि लुटपाटका घटनामा वृद्धि भएको छ । छानबिन पछि समितिले विभिन्न ८ प्रदेशका ४८ जनालाई पक्राउ गरेको छ ।
                    
                
                        
                    
                        
                                ग्लोबल वार्मिङ रोक्नका लागि सूर्यलाई चिसो पार्न जुट्दै वैज्ञानिकहरू
                            
                         बिहीबार, माघ २६, २०७९
                        
                        
                            सोलार जियो इन्जिनियरिङ भनिने यस प्रक्रियामा वैज्ञानिकहरूले ठूला बेलुनहरू मार्फत वायुमण्डलको माथिल्लो भाग (स्ट्र्याटोस्फियर) मा सल्फर डाइअक्साइड स्प्रे गर्नेछन् ।
                    
                
                        
                    
                        
                                टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो
                            
                         बिहीबार, माघ २६, २०७९
                        
                        
                            थप भूकम्प आउन सक्ने र तीव्रता पहिले भन्दा बढी हुन सक्ने भएपनि उद्धारकर्मीहरू काम गरिरहेका छन् तर भवनको भग्नावशेषमा दबिएका मानिसहरूको बाँच्ने सम्भावना समय बित्दै जाँदा कम हुँदै गएको छ।
                    
                
                        
                    
                        
                                टर्की, सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ हजार नाघ्यो, उद्धार कार्य जारी
                            
                         बुधबार, माघ २५, २०७९
                        
                        
                            टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोआनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए।
                    
                
                        
                    
                        
                                भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु, भग्नावशेषमा जन्मिएकी शिशुको ३० घण्टापछि जीवितै उद्धार
                            
                         बुधबार, माघ २५, २०७९
                        
                        
                            उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।
                    
                
                        
                    
                        
                                टर्कीको भूकम्पमा पुरिएका विश्वचर्चित फुटबल स्टार क्रिश्चियन अत्सुको सकुशल उद्दार
                            
                         मंगलबार, माघ २४, २०७९
                        
                        
                            उता सिरियामा ९७८ जनाको मृत्यु भएको खबर छ भने टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म ७ रेक्टर स्केल भन्दा बढी ३ वटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।
                    
                
                        
                    
                        
                                यूरोपेली संघ आयुक्त उर्पिलाइनेन एकदिने भ्रमणमा बुधबार नेपाल आउँदै
                            
                         आइतबार, माघ २२, २०७९
                        
                        
                            पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो ।
                    
                
            साताको लोकप्रीय
        
    
