अमेरिकासंग २२० टमाहक क्षेप्यास्त्र खरिद गर्दै अष्ट्रेलिया
                            
                         शुक्रबार, चैत ३, २०७९
                        
                        
                            अमेरिकासंग आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको हो।
                    
                
                        
                    
                        
                                दक्षिण कोरिया र जापानको बैठकअघि उत्तर कोरियाद्वारा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल प्रक्षेपण
                            
                         बिहीबार, चैत २, २०७९
                        
                        
                            करिब ७० मिनेटमा ६ हजार किलोमिटरभन्दा बढी उडान गरेको बताइएको छ । यो मिसाइलको फायरपावर अमेरिकासम्म रहेको बताइएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले गरेको यो चौथो मिसाइल प्रक्षेपण हो ।
                    
                
                        
                    
                        
                                इरानको सरकार विरोधी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका २२ हजार व्यक्तिलाई माफी
                            
                         मंगलबार, फागुन ३०, २०७९
                        
                        
                            गत वर्षको सेप्टेम्बरमा महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शनको सिलसिला शुरु भएको थियो ।
                    
                
                        
                    
                        
                                 ३० जना बौद्ध भिक्षुहरुको सामूहिक हत्या 
                            
                         मंगलबार, फागुन ३०, २०७९
                        
                        
                            बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।
                    
                
                        
                    
                        
                                महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा इमरान खानविरुद्ध वारेन्ट जारी
                            
                         सोमबार, फागुन २९, २०७९
                        
                        
                            यसअघि सोमबार बिहान यस मुद्दाको सुनुवाइको अवसरमा इमरान खानका वकिलले हाजिरीबाट छुटको लागि निवेदन दिएका थिए, जसलाई अदालतले खारेज गरेको थियो ।
                    
                
                        
                    
                        
                                सी चिनफिङ तेस्रो कार्यकालका लागि राष्ट्रपति
                            
                         शुक्रबार, फागुन २६, २०७९
                        
                        
                            महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवम् प्रतिबद्धता दोहोर्याए ।
                    
                
                        
                    
                        
                                बंगलादेशमा शरण लिएका रोहिंग्यालाई स्वदेश फर्काउन म्यानमार सकारात्मक छैन
                            
                         बिहीबार, फागुन २५, २०७९
                        
                        
                            “रोहिंग्याहरू अहिले आफैं आपसमा लडिरहेका छन्। उनीहरू लागूऔषध, हतियार र मानव बेचबिखन जस्ता आपराधिक गतिविधिमा संलग्न भएका छन्। यससँगै उनीहरूबीच धेरै विवादहरू छन्।”
                    
                
                        
                    
                        
                                अष्ट्रेलियाको जंगलमा आगलागी, गर्मीको लहरले स्थिति जटिल हुन सक्ने 
                            
                         मंगलबार, फागुन २३, २०७९
                        
                        
                            मंगलबार राज्यका ३३ स्थानमा आगलागी भएको खबर आएको छ, जसमध्ये १० स्थानमा आगो नियन्त्रणमा आउन सकेको छैन । न्यु साउथ वेल्सको फायर डिपार्टमेन्टले तीव्र हावाका कारण आगो छिटो फैलिएको बताएको छ ।
                    
                
                        
                    
                        
                                पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न वारेन्टका साथ घरमै पुग्यो प्रहरी
                            
                         आइतबार, फागुन २१, २०७९
                        
                        
                            पीटीआई वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले भने, “इमरान खानलाई गिरफ्तार गर्ने कुनै पनि प्रयासले स्थितिलाई गम्भीर रूपमा बिगार्न सक्छ, म यो असक्षम र पाकिस्तान विरोधी सरकारलाई चेतावनी दिन चाहन्छु कि पाकिस्तानलाई थप समस्यामा नपरोस् र समझदारी पूर्वक काम गर्नुहोस्।”
                    
                
                        
                    
                        
                                ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि  
                            
                         बिहीबार, फागुन १८, २०७९
                        
                        
                            दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । स्थानीय स्टेसन मास्टर विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
                    
                
                        
                    
                        
                                महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा
                            
                         बिहीबार, फागुन १८, २०७९
                        
                        
                            अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ । अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ । जबकि खुला बजारमा डलरको भाउ रु. २७५ पुगेको छ ।
                    
                
                        
                    
                        
                                जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन
                            
                         बिहीबार, फागुन १८, २०७९
                        
                        
                            चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो।
                    
                
            साताको लोकप्रीय
        
    
