Kath khabar
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ ।
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ पैगम्बर विरुद्ध निन्दा पाकिस्तान दण्ड संहिताको धारा २९५ सी अन्तर्गत मृत्यु वा आजीवन कारावासको सजाय हुने अपराध हो।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार जापानी प्रहरीले उक्त डल्लो धुवाँको मुश्लो फाल्ने बम भएको जनाएको छ । गत वर्ष यसअघिका प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली प्रहार गरेर हत्या गरिएको थियो ।
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते
दुबईको आवासीय भवनमा आगो लाग्दा १६ जनाको मृत्यु, ९ घाइते यहाँ करिब ३३ लाख जनसङ्ख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।
भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै
भारतमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८३० नयाँ केसहरू दर्ता भएका छन्। योसँगै सक्रिय केसको संख्या ४० हजार नाघेको छ ।
युक्रेनमा पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध गरेको खुलासा
युक्रेनमा पश्चिमा देशका सैन्य दस्ताले रूससँग युद्ध गरेको खुलासा युक्रेनमा बेलायत, अमेरिका, फ्रान्स, नेदरल्याण्ड्स र लात्भियाको स्पेशल फोर्स सक्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दावी छ।
म्यान्मार सेनाको हवाई हमलामा बालबालिका सहित १०० जनाको मृत्यु
म्यान्मार सेनाको हवाई हमलामा बालबालिका सहित १०० जनाको मृत्यु सैनिक शासनका विपक्षीहरूले आयोजना गरेको समारोहमा सेनाले हवाई हमला गरेको थियो। सागिङ क्षेत्रको एउटा गाउँमा हवाई हमला गरेको सेनाले पुष्टि गरेको छ।
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय
चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय दुवैले नयाँ नागरिक आन्दोलन नामक संस्था बनाए । यसअन्तर्गत उनीहरूले सरकारी अधिकारीसँग सम्पत्ति विवरण आदान प्रदान गर्नुपर्ने माग लगायत अन्य धेरै विषय उठाएका थिए ।
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु ४ दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो यात्रुले केबिन चालक दलका २ सदस्यहरूलाई शारीरिक चोट पनि पुर्‍याएका छन् ।  जसका कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो ।
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर  सोध्छन्।
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो। ११ सय कुखुरा मरेपछि झाङलाई  १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ।
Weather Update