Kath khabar
निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोक
निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोक सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधुरा जान खोजेकोमा रोक लगाएको निर्वाचन आयोग स्रोतले जनाएको छ । डडेलधुरा देउवाको निर्वाचन क्षेत्र हो ।
भोलिदेखि राजनीतिक दलहरुले जुलुस, आमसभा, कोणसभा तथा निर्वाचन सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने
भोलिदेखि राजनीतिक दलहरुले जुलुस, आमसभा, कोणसभा तथा निर्वाचन सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पाउने आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
घनश्याम भुसालद्वारा केपी ओलीको कारण एमाले परित्याग गरेको घोषणा
घनश्याम भुसालद्वारा केपी ओलीको कारण एमाले परित्याग गरेको घोषणा ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलीय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ। ‘एमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्यले बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो,’ उनले भने।
सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न
सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सम्पन्न आसन्न निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत ७ जिल्लाको मात्र मतपत्र छपाइ हुन बाँकी छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको सबै मतपत्र छपाई सम्पन्न भएर ७५ जिल्लामा ढुवानी समेत भइसकेको छ ।
भारतद्वारा २ सय वटा गाडी उपहार
भारतद्वारा २ सय वटा गाडी उपहार उपहार दिएका गाडीमध्ये १ सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको उहाँले बताउनुभयो ।
कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने
कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।
हामी चुनाव जित्छौँ, पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँ - गगन थापा
हामी चुनाव जित्छौँ, पाँच वर्षको कार्य योजनासहित अगाडि बढौँ - गगन थापा नेपाली कांग्रेस एउटा निश्चित कार्य योजना सहित अगाडि बढेको परिप्रेक्षमा परिस्थिति बस गठबन्धन सहित निर्वाचनमा सहभागी हुन परेकाले मतदाताहरू विचलित नभई निर्वाचनमा मतदान गर्न समेत थापाले आग्रह गर्नुभयो ।
ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षणको लागि विशेष पहल गर्छु -  डा. सुदिन शाक्य
ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षणको लागि विशेष पहल गर्छु - डा. सुदिन शाक्य नेपालको विभिन्न राजनैतिक घटनाक्रमलाई विश्लेषण गर्ने क्षमता भएका डा.सुदिनले जनयुद्धको समयमा पनि देशका विभिन्न स्थानमा अनेकन स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै प्रसिद्धि कमाउनुभएका उहाँले करिब १५० वटा भन्दा बढि दन्त तथा स्वास्थ्य र जनचेतनामुलक शिबिरहरु सञ्चालन गरी एक लाख भन्दा बढि व्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने कार्य गरी पुण्य कमाउनुभएको छ।
निर्वाचन हुन एक महिना बाँकी
निर्वाचन हुन एक महिना बाँकी आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको अन्तिम विवरण प्रकाशन गरिसकेको छ भने समानुपातिकतर्फ कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरुपमा प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।
काठमाडौँ क्षेत्र नं ७ प्रतिनिधिसभामा १६ स्वतन्त्रसहित २९ उम्मेदवार
काठमाडौँ क्षेत्र नं ७ प्रतिनिधिसभामा १६ स्वतन्त्रसहित २९ उम्मेदवार कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेको छ ।
हिजो उद्योग बेच्नेले अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् : नेता बस्नेत
हिजो उद्योग बेच्नेले अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् : नेता बस्नेत ‘देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरूले लोन दिनसक्ने अवस्था छैनन् । कार्तिकदेखी बैंकले व्याजदर समेत १८ प्रतिशतसम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेच्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’
Weather Update