Kath khabar
तोसिमा कार्कीलाई आयोगको निर्देशन : घण्टी नबजाऊ, ध्वनि प्रदूषण गर्छ
तोसिमा कार्कीलाई आयोगको निर्देशन : घण्टी नबजाऊ, ध्वनि प्रदूषण गर्छ आयोगले यसअघि उनी लाभको पदमा रहिरहेर उम्मेदवार बनेको भन्दै आयोगले उम्मेदवार हुन अयोग्य भन्दै कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो।
चुनावी सभामा जाने क्रममा पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि कुटपिट
चुनावी सभामा जाने क्रममा पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि कुटपिट कार्यक्रमस्थलमा पुगेका खतिवडालाई गाडीबाट झर्नेबितिक्कै हातपात भएको हो। हातपात गर्ने हेटौंडा उपमहानगरपालिका-२ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्का भएको प्रहरीले जनाएको छ।
सागर ढकाललाई चुनाव प्रचारमा अवरोध पश्चात, अवरोध नगर्न निर्वाचन आयोगको निर्देशन
सागर ढकाललाई चुनाव प्रचारमा अवरोध पश्चात, अवरोध नगर्न निर्वाचन आयोगको निर्देशन डडेल्धुरा लगायत विभिन्न जिल्लामा उम्मेदवारले निर्वाधरूपले प्रचारप्रसार गर्ने काममा अवरोध भएको भन्ने विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो निर्देशन दिएको हो । सागर ढकालले आफूलाई चुनाव प्रचारमा बाधा पुर्‍याइएको भन्दै सामाजिक सञ्जालमा गुनासो गर्नुभएको थियो । 
नेपाली कांग्रेसका युवा नेता राणाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक
नेपाली कांग्रेसका युवा नेता राणाद्धारा प्रतिवद्धतापत्र सार्वजनिक ४ पृष्ठमा गठबन्धनका उम्मेदवारले समावेशी विकास, सडक तथा पूर्वाधार विकास, शिक्षा, सञ्चार तथा सूचना, स्वास्थ्य तथा स्वस्थ मानव जीवन, खानेपानी सरसफाइ तथा सिँचाइ, धार्मिक तथा पर्यटकीय विकास, कला संस्कृति र खेलकुद, आवास व्यवस्थापन र कृषि पशुपालनमार्फत जीविकोपार्जनका लागि आफ्ना एजेण्डाहरु मतदाता समक्ष राखेका छन् ।
कांग्रेसका उम्मेदवारहरूलाई प्रधानमन्त्री देउवाद्वारा ७ करोड २२ लाख  ‘बाटो खर्च’
कांग्रेसका उम्मेदवारहरूलाई प्रधानमन्त्री देउवाद्वारा ७ करोड २२ लाख ‘बाटो खर्च’ कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि ९१ र प्रदेश सभा सदस्यका लागि १ सय ७९ उम्मेदवार छन् । यसअनुसार २ सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै ७ करोड २२ लाख ‘बाटो खर्च’ बाँडेका हुन् । 
काठमाडौं-४ मा गगनलाई सहज, राजनलाई सकस
काठमाडौं-४ मा गगनलाई सहज, राजनलाई सकस थापाले राष्ट्रिय मुद्दामा लिँदै आएको स्ट्याण्डले उनको जितलाई अझ बल पुर्‍याएको छ । यस क्षेत्रमा थापासँग ०७४ कै प्रतिद्वन्द्वी चुनावी मैदानमा प्रतिस्पर्धीका रुपमा छन् । यससँगै यो क्षेत्रमा निर्वाचनको रौनक अन्य क्षेत्रको तुलनामा चर्चामा रहेको छ ।
चुनावको मतपत्र छपाइको काम सकियो
चुनावको मतपत्र छपाइको काम सकियो मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष २ प्रणालीका लागि ४ वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आउँदो चुनावका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ । 
मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण
मन्त्री र स्थानीय तहका पदाधिकारीहरूले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालय मार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्ने व्यवस्था रहेको छ...
सागर ढकाल प्रधानमन्त्रीलाई स्वागत गर्न माला लिएर लाइनमा
सागर ढकाल प्रधानमन्त्रीलाई स्वागत गर्न माला लिएर लाइनमा अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताउनुभएको छ । 
अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ: प्रचण्ड
अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ: प्रचण्ड यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न छ, यो निर्वाचनमा अग्रगमनलाई जिताउन पूरा तागतका साथ एकताबद्ध भएर लाग्नु पर्नेछ।
यी हुन् आमसभा, जुलुस कोणसभा जस्ता कार्यक्रम गर्दा पालना गर्नुपर्ने आचारसंहिता
यी हुन् आमसभा, जुलुस कोणसभा जस्ता कार्यक्रम गर्दा पालना गर्नुपर्ने आचारसंहिता राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढिमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सक्ने छ ।
सर्वोच्चको आदेशले तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला
सर्वोच्चको आदेशले तोसिमा कार्कीले चुनाव लड्न पाउने बाटो खुला ‘लाभको पदमा बहाल रहेको भन्न निजले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको वा नियमित जिम्मेवारीको पद भन्ने देखिन आउँदैन,’ आदेशमा भनिएको छ,
Weather Update