Kath khabar
प्रतिनिधिसभामा समानुपातिकतर्फ  नेकपा (एमाले) अग्रस्थानमा, कुन दलको कति मत ?
प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा, कुन दलको कति मत ? दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।
काभ्रे २ मा कांग्रेसका शिवप्रसाद हुमागाईलाई ६ हजार मतान्तरले उछिन्दै गोकुल बास्कोटा निर्वाचित
काभ्रे २ मा कांग्रेसका शिवप्रसाद हुमागाईलाई ६ हजार मतान्तरले उछिन्दै गोकुल बास्कोटा निर्वाचित अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए । ५५ हजार ५२६ मत ल्याएका उनी धेरै मतान्तर सहित विजयी हुनेमा थिए । तर, यसपटक भने उनले कांग्रेस उम्मेदवारसँग निकै प्रतिस्पर्धा गर्नुपरेको थियो।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका उम्मेदवार योगेश चर्चामा
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका उम्मेदवार योगेश चर्चामा रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाउनुभएको थियो । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।
आम निर्वाचन-२०७९ को मतदान सुरु
आम निर्वाचन-२०७९ को मतदान सुरु मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।
१ हप्ता हिँडेर गोरखा मतदान केन्द्र पुगे कर्मचारी
१ हप्ता हिँडेर गोरखा मतदान केन्द्र पुगे कर्मचारी उहाँले ७६ ठाउँमा नेपाली सेना र २० ठाउँमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । आवश्यक परेको खण्डमा १० मिनेटभित्रमा नै पुग्नसक्ने गरी नेपाली सेना र सशस्त्र प्रहरी खटिएको उहाँको भनाइ छ ।
नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना वीरगञ्जबाट पक्राउ
नक्कली मतपत्र र स्वस्तिक छाप सहित २ जना वीरगञ्जबाट पक्राउ गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१-०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र २ सय ५० थान स्वस्तिक छाप तथा २ लाख ५० हजार नगद सहित २ जना पक्राउ परेका हुन् ।
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन 
निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन  ‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उँहाले भन्नुभयो, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’ यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोष कुमार मेहताको उम्मेदवारी खारेज
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोष कुमार मेहताको उम्मेदवारी खारेज सन्तोष कुमार मेहताले बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो ।
चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन
चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिनुभयो । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनको प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।
Weather Update